ब्रेकिङ न्युज

प्रतिनिधि सभा विघटनः पक्ष-विपक्षको बहस सकियो, अब एमिकस क्युरीले राय दिने

काठमाडौं - प्रतिनिधिसभा विघटन र संविधानको धारा ७६ (५) बमोजिम सरकार गठनको माग गर्दै सर्वोच्च अदालतमा परेका रिटमा बहस सकिएको छ। आइतबारदेखि सुरु भएको रिट निवेदनका तर्फको जवाफी बहस आज दिउँसो सकिएसँगै पक्ष-विपक्षका अधिवक्ताको बहस सकिएको हो । सभामुखका ...

प्रधानमन्त्री ओलीले राष्ट्रिय स्वाधीनतामा गम्भीर धोकाधडी गर्नुभयोः नारायणकाजी श्रेष्ठ

काठमाडौं - राष्ट्रियसभा सदस्य नारायणकाजी श्रेष्ठ प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रिय स्वाधीनतामा गम्भीर धोकाधडी गरेको आरोप लगाएका छन् । सोमबार बसेको राष्ट्रियसभा बैठकलाई सम्बोधन गर्दै नेता श्रेष्ठले प्रधानमन्त्री ओलीको कारण विदेशी हस्तक्षेपलाई आ ...

आयोगद्वारा मध्यावधि निर्वाचनको कार्यतालिका सार्वजनिक

काठमाडौं - निर्वाचन आयोगले प्रतिनिधिसभाकाे मध्यावधि निर्वाचनको कार्यतालिका सार्वजनिक गरेको छ ।  आयोग स्रोतका अनुसार पहिलो चरणमा हुने चुनावका लागि असोज २० र २१ गते उम्मेदवार दर्ता गर्ने कार्यतालिका तयार भएको छ । असोज २० गते संघ, प्रदेश र स्थ ...

सूर्यविनायकको जङ्गलमा मेडिकलको ब्याण्डेजले बाँधेको अवस्थामा पुरुषको शव भेटियो

काठमाडौं, मध्यपुरथिमि - सूर्यविनायक नगरपालिका–१, सिरुटारस्थित चमेली वनमा शङ्कास्पद अवस्थामा पुरुषको शव फेला परेको छ ।बाँया हातमा मेडिकलको ब्याण्डेज बाँधेको, घाँटीमा टेलिफोनको लाइन जोड्न प्रयोग हुने खालको तार बाँधेको र उक्त तार चिलाउनेको हाँगोमा बाँधे ...

१४६ जना उपस्थित भएर दर्ता गरेको रिटलाई ५ जनाको भन्न कसरी मिल्छ ? : वरिष्ठ अधिवक्ता दाहाल

काठमाडौं - वरिष्ठ अधिवक्ता हरिहर दाहालले १४६ जना सांसद अदालतमा उपस्थित भएर रिट दर्ता गरेको भन्दै त्यसलाई ५ जनाको भन्न नमिल्ने बताएका छन् । सोमबार प्रतिनिधि सभा विघटन सम्बन्धी रिटमा जवाफी बहस सुरु गर्दै वरिष्ठ अधिवक्ता हरिहर दाहालले १४६ जना अदालतमा उप ...

नेपाली बजारमा आज सुनचाँदीको मूल्य स्थिर

काठमाडौं - नेपाली बजारमा आज सुनचाँदीको मूल्य स्थिर रहेको छ । सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार प्रतितोला ९१ हजार ५ सय रुपैयाँमा कारोबार भैरहेको छापावाल सुन सोमबार पनि स्थिर रहेर सोही मूल्यमा कारोबार भैरहेको छ । तेजावी सुनको मूल्य तोलाको ९ ...