ब्रेकिङ न्युज

प्रधानमन्त्रीद्वारा तामाकोशी जलविद्युत आयोजनाको उद्घाटन

काठमाडौं - प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रिय गौरवको आयोजनाको रुपमा परिचित माथिल्लो तामाकोशी जलविद्युत् आयोजनाको उद्घाटन गरेका छन् । कूल ४५६ मेगावाट क्षमताको सो आयोजनाको प्रधानमन्त्री ओलीले आज अपराह्न भर्चुअल माध्यमबाट बालुवाटारबाटै उद्घाट ...

काठमाडौं उपत्यकामा थपिए ५ सय ६२ संक्रमित, सक्रिय ७७२३

काठमाडौं - काठमाडौं उपत्यकामा थप ५ सय ६२ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार उपत्यकामा थप ५ सय ६२ जना संक्रमित थपिएका हुन्।जसमध्ये काठमाडौंमा ३ सय ७८, ललितपुरमा १२४ जना र भक्तपुरमा ६० जना संक्रमित थपिएका ...

पछिल्लो २४ घण्टामा २ हजार ६२२ जनामा कोरोना पुष्टि, २३ को मृत्यु

काठमाडौं - पछिल्लो २४ घण्टामा नेपालमा २ हजार ६२२ जनामा कोरोनाभाइरसको संक्रमण पुष्टि भएको छ ।  स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आरटीपीसीआर विधिबाट ७ हजार ४९९ जना र ४ हजार २८ जनाको एन्टिजेन विधिबाट परीक्षण गर्दा २ हजार ६२२ जनामा कोरो ...

प्रतिनिधिसधा विघटनः बहस सकियो, असार २८ गते फैसला आउने

काठमाडौं - प्रतिनिधिसभा विघटन र संविधानको धारा ७६ (५) बमोजिम सरकार गठनको माग गर्दै सर्वोच्च अदालतमा परेका रिटमा बहस सकिएको छ । अब अदालतले असार २८ गते फैसला सुनाउने भएको छ । सोमबार सुनुवाइ सकिएसँगै संवैधानिक इजलासले फैसला सुनाउने मिति तय गरेको हो ...

एमिकस क्युरी पाठकले भनिन्: प्रतिनिधिसभा विघटन संवैधानिक छ, रिट निवेदन खारेज हुनुपर्छ

काठमाडौं - नेपाल बार एशोसिएसनबाट एमिकस क्युरी रहेकी वरिष्ठ अधिवक्ता उषा मल्ल पाठकले प्रतिनिधिसभा विघटन  संवैधानिक रहेको बताएकी छन् । वरिष्ठ अधिवक्ता राघवलाल वैद्यपछि बहस गर्न संवैधानिक इजलासमा उपस्थित भएकी  एमिकस क्युरी पाठकले सोधिन् ‘ ...

पनौतीलाई ‘विश्वसम्पदा’मा सूचीकृत गराइँँदै

काठमाडौं,काभ्रेपलाञ्चोक - संयुक्त राष्ट्रसङ्घको शैक्षिक, वैज्ञानिक र सांस्कृतिक सङ्गठन (युनेस्को)द्वारा २५ वर्षअघि प्रस्तावित काभ्रेपलाञ्चोकको पनौतीलाई विश्वसम्पदा सूचीमा सूचीकृत गर्ने भएको छ । ऐतिहासिक, धार्मिक, साँस्कृतिक तथा पुरातात्विक नगर पनौतील ...