ब्रेकिङ न्युज

जसपाका दुवै पक्षसँग छलफल गर्दै निर्वाचन आयोग

काठमाडौं - निर्वाचन आयोगले जनता समाजवादी पार्टी (जसपा)का दुवै पक्षसँग छलफल गर्दैछ। आयोगले अध्यक्ष उपेन्द्र यादव र अर्का अध्यक्ष महन्थ ठाकुर पक्षलाई छलफलका लागि आज मंगलबार बिहान ११ बजे बोलाइएकोछ । राजनीतिक दलसम्बन्धी ऐनको प्रावधान अनुसार दुवै पक् ...

काठमाडौंमा हट्यो जोर-बिजोर प्रणाली : के खुल्यो, के खुलेन ?

काठमाडौं - काठमाडौं उपत्यकामा एक साता निषेधाज्ञा थपिएको छ । आजदेखि असार ३१ गतेसम्‍म निषेधाज्ञा थपिएको हो । अब काठमाडौं उपत्यकाभित्र चल्ने सार्वजनिक तथा निजी सवारी साधनमा आजेदेखि जोर-बिजोर प्रणाली हटाइएको छ। माइक्रो, टेम्पोलगायत सवारी पनि चल्न दि ...

महुली खोलाले बगाउँदा युवतीको मृत्यु

काठमाडौं,सप्तरी - सप्तरीको अग्निसाइर कृष्णसरवण गाउँपालिकाको महुली खोलाले बगाउँदा एक युवतीको मृत्यु भएको छ । मृत्यु हुनेमा अग्निसाइर–१ का जुरमी साहकी २२ वर्षीया छोरी महाकुमारी साह रहेको प्रहरीले जनाएको छ ।आफ्नी बहिनी आशाकुमारीसँग बाँसको तामा काट्नका ल ...

आजदेखि काठमाडौंका यी स्थानमा लगाइँदैछ भेरोसेल खोपको दोस्रो डोज

काठमाडौं - आजदेखि काठमाडौंका सबै स्थानीय तहमा भेरोसेल खोपको दोस्रो डोज लगाइँदैछ । गत जेठ २५ गतेदेखि पहिलो डोज भेरोसेल खोप लगाएका ६०-६४ वर्ष उमेर समूहका व्यक्ति लगायतलाई दोस्रो डोज लगाउन लागिएको हो । काठमाडौं महानगरले नगरभित्र १३ वटा र अन्य नगरमा ...

आज कहाँ-कहाँ पर्दैछ धेरै पानी ? यस्तो छ ३ दिनको मौसम

काठमाडौं - मौसम पूर्वानुमान महाशाखाले आगामी तीन दिनको मौसम पूर्वानुमान जारी गरेको छ ।देशमा मनसुनी  वायुको  प्रभाव रहेको छ ।  हाल प्रदेश २ र बागमति प्रदेशमा आंशिकदेखि सामान्य बदली र बाँकी प्रदेशमा सामान्यदेखि पुर्ण बदली रहेको छ। प्रदेश ...

भोलि पुनः बस्नेगरी सकियो एमाले कार्यदलको बैठक

काठमाडौं - नेकपा एमालेको कार्यदलको बैठक सकिएको छ । पार्टीको आन्तरिक विवाद समाधानको प्रयास स्वरुप सिंहदरबारस्थित अर्थ मन्त्रालयमा सोमबार साँझ बसेको कार्यदलको बैठक भोलि पुनः बस्नेगरी सकिएको कार्यदलका सदस्य गोकर्ण विष्टले जानकारी दिए । बैठकमा विगतक ...