प्रतिनिधिसधा विघटनः बहस सकियो, असार २८ गते फैसला आउने खबर एक्सप्रेस २०७८-०३-२१ ०५:१० मा प्रकाशित Total Shares: 284 काठमाडौं - प्रतिनिधिसभा विघटन र संविधानको धारा ७६ (५) बमोजिम सरकार गठनको माग गर्दै सर्वोच्च अदालतमा परेका रिटमा बहस सकिएको छ । अब अदालतले असार २८ गते फैसला सुनाउने भएको छ । सोमबार सुनुवाइ सकिएसँगै संवैधानिक इजलासले फैसला सुनाउने मिति तय गरेको हो ।
फेसबुक पेज Like गर्नुहोस