ब्रेकिङ न्युज
एमाले स्थायी कमिटी बैठक स्थगित
काठमाडौं - नेकपा एमालेको स्थायी कमिटी बैठक स्थगित भएको छ ।पार्टी अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले देशबासीका नाममा दिउँसो २ बजे सम्बोधन गर्ने कार्यक्रम तय भएकाले बैठक स्थगित गरिएको एमाले पार्टी कार्यालयका सचिव शेरबहादुर तामाङले जानकारी दिए। ...
बढ्यो सुनको मूल्य
काठमाडौं - नेपाली बजारमा आज सुनको मूल्य बढेको छ । सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार प्रतितोला ९२ हजार २ सय रुपैयाँमा कारोबार भैरहेको छापावाल सुन मंगलबार तोलामा २ सय रुपैयाँले बढेर ९२ हजार ४ सय रुपैयाँमा कारोबार भैरहेको छ । तेजावी सुनको मू ...
बालुवाटार छाड्नुअघि ओलीले देशवासीको नाममा सम्बोधन गर्ने
काठमाडौ - प्रधानमन्त्री केपी शर्मा ओलीले देशवासीका नाममा सम्बोधन गदैँ हुनुहुन्छ ।बालुवाटार छाड्नुअघि प्रधानमन्त्री ओलीले देशबासीको नाममा सम्बोधन गर्ने तयारी गर्नु भएकाे हाे । सम्बोधन गर्ने समय भने तय भइसकेकाे छैन ।तर सर्वोच्च अदालतले शेरबहादुर देउवा ...
मन्त्री छान्न माओवादी केन्द्रको बैठक बस्दै
काठमाडौं - नेकपा माओवादी केन्द्रको स्थायी कमिटी बैठक बस्दैछ। पार्टी कार्यालय पेरिसडाँडामा मंगलबार बिहान ९ बजे बैठक बस्ने स्थायी कमिटी सदस्य पम्फा भुसालले जानकारी दिइन्।नयाँ सरकारमा पार्टीका तर्फबाट सहभागी हुने मन्त्रीहरूको बारेमा निर्णय गर्न बैठक बोल ...
एमाले स्थायी कमिटी बैठक आज बस्दै, नेपाल पक्ष पनि सहभागी हुने दावी
काठमाडौं - नेकपा एमालेको स्थायी कमिटी बैठक आज बस्दैछ । प्रधानमन्त्री निवास बालुवाटारमा दिउँसो १ बजेका लागि बैठक बोलाइएको छ ।हिजो साँझ ५ बजेको लागि बोलाइएको बैठक अनौपचारिक छलफलपछि आजलाई सारिएको हो । आजको बैठकमा वरिष्ठ नेता माधव नेपाल पक्षका नेताहरु पन ...
देउवालाई प्रधानमन्त्रीमा नियुक्त गर्ने तयारी
काठमाडौं - सोमबारको सर्वोच्च अदालतको परमादेशपछि राष्ट्रपति विद्यादेवी भण्डारीले आज कांग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्रीमा नियुक्त गर्ने भएकी छन् ।देउवाले आजै शपथ ग्रहण गर्ने पनि तयारी भएको छ । सोमबार सर्वोच्च अदालतले २४ घण्टाभित्र देउवाला ...

.gif)