ब्रेकिङ न्युज

दुई कानून संशोधन गर्न कानून समितिको निर्देशन

काठमाडौं - संसद्को कानून, न्याय तथा मानवअधिकार समितिले मुलुकी अपराधसंहिता, २०७४ को गर्भ संरक्षण विरुद्धको कसुर परिच्छेद खारेज गर्न निर्देशन दिएको छ ।समितिमा सोमबार भएको छलफलका क्रममा सभापति कृष्णभक्त पोखरेलले संहिताको सो परिच्छेद सुरक्षित मातृत्व तथा ...

स्वास्थ्य राज्यमन्त्री श्रेष्ठलाई तत्काल पदमुक्त गर्न गोविन्द केसीको माग

काठमाडौं - डाक्टर. गोविन्द केसीले नवनियुक्त स्वास्थ्य राज्यमन्त्री उमेश श्रेष्ठलाई तत्काल पदमुक्त गर्न माग गरेका छन्। मंगलबार डाक्टर केसीले प्रधानमन्त्री शेरबहादुर देउवालाई ६ बुँदे खबरदारी पत्र पठाउँदै स्वास्थ्य र शिक्षा क्षेत्रमा रहेका श्रेष्ठलाई मन ...

बालबालिकालाई खोप लगाउन फाइजरसँग ६० लाख डोज खरिद गर्ने

काठमाडौं - सरकारले बालबालिकालाई खोप लगाउन फाइजरसँग ६० लाख डोज खरिद गर्ने भएको छ । १२ देखि १८ वर्ष उमेरका बालबालिकालाई लक्षित गर्दै सरकारले ६० लाख डोज फाइजर खोप खरिद गर्ने भएको हो ।अमेरिकाको फाइजर एन्ड बायोटेक कम्पनीले उत्पादन गरेको खोप खरिद गर्न सरका ...

घट्यो सुनको मूल्य

काठमाडौं - नेपाली बजारमा आज सुनको मूल्य घटेको  छ ।  सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार प्रतितोला ९२ हजार १ सय रुपैयाँमा कारोबार भैरहेको छापावाल सुन मंगलबार तोलामा ३  सय रुपैयाँले घटेर  ९१ हजार  ८ सय रुपैयाँमा कारोब ...

जसपा यादव पक्षको कार्यकारिणी समिति बैठक बस्दै

काठमाडौं - आज दिउँसो जनता समाजवादी पार्टी (जसपा) उपेन्द्र यादव पक्षको केन्द्रीय कार्यकारिणी समितिको बैठक बस्ने भएको छ । उक्त बैठक दिउँसो दुई बजे पार्टी केन्द्रीय कार्यलय बालकुमारीमा बस्ने कार्यकारिणी सदस्य प्रदिप यादवले बताए ।हिजो (सोमबार) निर्वाचन आ ...

प्रतिनिधि सभा बैठक बस्दै, यी हुन् सम्भावित कार्यसूची

 काठमाडौं - प्रतिनिधि सभाको बैठक मंगलबार बस्दै छ। बैठक दिउँसो १ बजेका लागि बोलाइएको छ।मंगलबारको बैठकमा सभामुख अग्नीप्रसाद सापकोटाले राष्ट्रपतिको कार्यालयबाट प्राप्त स्वास्थ्य राज्यमन्त्री नियुक्ति सम्बन्धी पत्र पढेर सुनाउने सम्भावित कार्यसूची रह ...