ब्रेकिङ न्युज

हुम्ला सदरमुकाम सिमकोट राष्ट्रिय राजमार्गमा जोडिने

काठमाडौं, सिमकोट - हुम्लाको जिल्ला सदरमुकाम सिमकोटलाई आगामी आर्थिक वर्ष राष्ट्रिय राजमार्ग सञ्जालमा जोडिने भएको छ । बजेट भाषणका क्रममा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले शनिबार हुम्लाको सदरमुकाम सिमकोटलाई आगामी आर्थिक वर्षमा जोडिने जानकारी दिए । न ...

यस्ते छ आजको मौसम पूर्वानुमान

काठमाडौं - मौसम पूर्वानुमान महाशाखाले आजको मौसम पूर्वानुमान जारी गरेको छ । महाशाखाले आज देशमा पश्चिमी वायुको प्रभाव रहेको जनाएको छ । पश्चिमी वायुको प्रभावका कारण हाल गण्डकी, कर्णाली तथा सुदुरपश्चिम प्रदेशका भूभागहरुमा आंशिकदेखि सामान्य बदली भइरहेको छ ...

प्रतिनिधि सभा विघटनविरूद्धका मुद्दामा संवैधानिक इजलासमा आज पनि सुनुवाइ हुँदै

काठमाडौं - प्रधानमन्त्री नियुक्ति तथा प्रतिनिधि सभा विघटनसम्बन्धी सर्वोच्च अदालतमा परेको रिटमा आज पनि संवैधानिक इजलासमा सुनुवाइ हुँदैछ । शुक्रबारबाट सुरु भएको सुनुवाइ समयाभावका कारण ‘हेर्दाहेर्दै’ मा राखिएपछि आइतबार पनि हुन लागेको हो । प्रधानन्य ...

सरकारले ल्यायो १६ खर्ब ४७ अर्ब ५७ करोडको बजेट

काठमाडौं - सरकारले आगामी आर्थिक वर्ष २०७८/७९ का लागि १६ खर्ब ४७ अर्ब ५७ करोड रुपैयाँको बजेट ल्याएको छ । शनिबार बजेट भाषणका क्रममा अर्थमन्त्री विष्णु पौडेलले उक्त जानकारी दिएका हुन् । ...

नागढुङ्गा–मुग्लिङ सडक खण्ड चार लेनको बनाइने 

काठमाडौं - सरकारले पृथ्वी राजमार्गअन्तर्गत पर्ने नागढुङ्गा–मुग्लिङ सडक खण्ड चार लेनको बनाउने भएको छ। आगामी आर्थिक वर्षको बजेट सार्वजनिक गर्दै अर्थमन्त्री विष्णुप्रसाद पौडेलले सडक विस्तारको लागि बजेट विनियोजन गरिएको जानकारी गराएका हुन्। सरका ...

मदन भण्डारी विज्ञान प्रविधि विश्वविद्यालय आगामी वर्षभित्र सञ्चालन हुने

काठमाडौं - सरकारले मदन भण्डारी विज्ञान प्रविधि विश्वविद्यालय आगामी वर्षभित्र सञ्चालनमा ल्याउने भएको छ।सिंहदरबारबाट शनिबार आर्थिक वर्ष २०७८/७९ को बजेट भाषणका क्रममा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले यस्तो बताएका हुन्। विज्ञान प्रविधि र नवप्रवर्द्धन परि ...