ब्रेकिङ न्युज

प्रतिनिधिसभा विघटनविरुद्धको मुद्दा ‘हेर्दाहेर्दै’मा, अर्को सुनुवाइ भोलि

काठमाडौं - प्रतिनिधिसभा विघटनविरुद्ध दायर भएको रिटमाथिको सुनुवाई ‘हेर्दाहेर्दैमा’ राखिएको छ ।रिटको अर्को सुनुवाइ भोलि हुने भएको छ । रिट निवेदकका तर्फबाट ८ र सरकारी पक्षबाट तीनजनाले बहस गरेपछि भोलिका लागि सारिएको हो ।आजको सुनुवाइमा इजलास गठनमा कानुनवि ...

ओली पक्षका सांसदलाई स्पष्टीकरण सोधियो

काठमाडौं - नेकपा (एमाले) को सुदूरपश्चिम संसदीय दलले प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी ओली पक्षका प्रदेश सांसदलाई स्पष्टीकरण सोधेको छ । पूर्वमन्त्री समेत रहेका प्रदेश सांसद पठानसिंह बोहरालाई प्रदेश संसदीय दलले स्पष्टीकरण सोधेको हो ।बोहरालाई सोधिएक ...

एमालेका अध्यक्ष ओलीले बोलाए स्थायी कमिटी बैठक

काठमाडौं - नेकपा (एमाले)का अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टी स्थायी कमिटी बैठक बोलाएका छन् । बैठक आज बेलुकी ५ बजे बस्ने एक नेताले जानकारी दिए ।बैठकको एजेन्डाबारे खुलाइएकाे छैन । यसअघिको बैठकले १२ जना सांसदलाई स्पष्टीकरण सोधेको थियो । ...

ग्राण्डीमा पिसिआर परीक्षण ल्याब सञ्चालन

काठमाडौं - काठमाडौंको टोखामा सञ्चालित ग्राण्डी अन्तर्राष्ट्रिय अस्पतालमा पिसिआर परीक्षण ल्याब सञ्चालनमा आएको छ । विश्वका विभिन्न मुलुकसहित नेपालमा पनि नयाँ भेरियन्टसहित दोस्रो चरणको कोरोना सङ्क्रमण बढेसँगै कोरोना परीक्षणका लागि ग्राण्डीले पिसिआर परीक ...

प्रतिनिधि सभा विघटनविरुद्धको मुद्दामा सर्वोच्चमा सुनुवाइ शुरू

काठमाडौं - प्रतिनिधि सभा विघटनविरुद्धको मुद्दामा सर्वोच्च अदालतको संवैधानिक इजलासमा सुनुवाइ शुरू भएको छ। प्रधानन्यायाधीश चोलेन्द्र शम्सेर जबराको नेतृत्वमा संवैधानिक इजलासमा सुनुवाइ थालिएको हो। संवैधानिक इजलासमा न्यायाधीशहरू दीपककुमार कार्की, आनन ...

सुनचाँदीको भाउ बढ्यो

काठमाडौं - सुनचाँदीको भाउ सामान्य बढेको छ । सुनको मूल्य तोलाको २०० रुपैयाँले बढेको छ भने चाँदी तोलामा ५ रुपैयाँले बढेको छ ।नेपाल सुनचाँदी व्यवसायी महासंघले आइतबारका लागि छापावाल सुनको भाउ तोलाको ९४ हजार रुपैयाँ कायम गरेको छ । गएको शुक्रबार तोलाको ९३ ...