नेपालमा थप २० जना कोरोना संक्रमितको मृत्यु खबर एक्सप्रेस २०७८-०४-१२ ०४:५८ मा प्रकाशित Total Shares: 276 काठमाडौं - नेपालमा थप २० जना कोरोना संक्रमितको मृत्यु भएको छ । योसँगै नेपालमा कोरोनाका कारण हालसम्म ९ हजार ७५८ जनाको मृत्यु भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
फेसबुक पेज Like गर्नुहोस