ब्रेकिङ न्युज
मदिरा चोरेको आरोपमा तीन प्रहरी निलम्बित
काठमाडाैं, सिरहा - मदिरा चोरी गरेको आरोपमा तीन प्रहरी निलम्बनमा परेका छन् । निलम्बनको कारबाहीमा पर्नेमा सिरहाका एक सहायक प्रहरी निरीक्षक र दुईजना प्रहरी जवान रहेका छन् ।सिरहाका प्रहरी नायव उपरीक्षक शालिग्राम शर्माका अनुसार ईलाका प्रहरी कार्यालय लहानम ...
हुम्लामा आठ नयाँ अक्सिजन कन्सन्ट्रेटर
काठमाडौं, सिमकोट - स्वास्थ्य सेवा कार्यालय हुम्लाले कोरोना भाइरसबाट संक्रमित बिरामीको उपचारलाई दृष्टिगत गरी आठ नयाँ अक्सिजन कन्सन्ट्रेटर खरीद गरेको छ । जिल्लामा दैनिकरुपमा संक्रमित बढिरहेका बेला कार्यालयले अक्सिजन कन्सन्ट्रेटर खरीद गरेको हो ।दुर ...
सुनचाँदीको मूल्यमा सामान्य बृद्धि
काठमाडौ - सोमबार पनि सुनचाँदीको मूल्य सामान्य बृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार स्थानीय बजारमा छापावाल सुनको मूल्य ९४ हजार २०० रुपैयाँ रहेको छ ।हिजो आइतबार ९४ हजार रुपैयाँमा कारोबार भएको सुनको भाउ आज प्रतितोला २०० रुपैयाँ ...
सुनचाँदीको मूल्यमा सामान्य बृद्धि
काठमाडौ - सोमबार पनि सुनचाँदीको मूल्य सामान्य बृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार स्थानीय बजारमा छापावाल सुनको मूल्य ९४ हजार २०० रुपैयाँ रहेको छ ।हिजो आइतबार ९४ हजार रुपैयाँमा कारोबार भएको सुनको भाउ आज प्रतितोला २०० रु ...
‘तानातान र किनबेचको तमासा नगरौं, आ-आफ्नो बाटो लागौँ’
काठमाडाैं - जनता समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईले सहमतिमै पार्टी विभाजनको प्रस्ताव गरेका छन् । समयले नयाँ ध्रुवीकरण खोजेको भन्दै भट्टराईले मान्छे तानातान र किनबेचको तानातान नगरी आ-आफ्नो बाटो लाग्न जसपा नेताहरुलाई प्रस्ताव ...
टीकापुर अस्पताललाई बेलायतबाट स्वास्थ्य सामग्री प्रदान
काठमाडौं - कैलालीको टीकापुर अस्पताललाई बेलायतमा बस्दै आएका तीन युवा व्यवसायीले स्वास्थ्य सामग्री प्रदान गरेका छन् । झापा बाह्रदशी गाउँपालिका राजगढ स्थायी घर भई बेलायतमा एक दशकभन्दा बढी बस्दै आएका टङ्क भट्टराई र काठमाडौँ घर भएका आशिष महर्जन र जेन ...

.gif)