ब्रेकिङ न्युज

प्रधानमन्‍त्री ओलीको प्रश्नः ‘के अब वकिलले नै न्यायाधीशको फैसला लेख्‍ने ?’

काठमाडौं - प्रधानमन्त्री केपी शर्मा ओलीले विपक्षी गठबन्धन र उक्त गठबन्धनसँग आबद्ध वकिलहरूले संवैधानिक इजलासमा तमासा देखाएको भन्दै आक्रोश पोखेका छन् ।नेकपा एमाले सम्वद्ध युवा संघको भर्चुअल बैठकलाई सम्बोधन गर्दै पार्टी अध्यक्षसमेत रहेका ओलीले प्रतिनिधि ...

खाने तेलकाे कृत्रिम मूल्यवृद्धि नगरिएको तेल उत्पादक संघकाे दाबी

काठमाडौं - नेपाल वनस्पति घिउ तेल उत्पादक संघले खाने तेलमा भएको मूल्यवृद्धि कृत्रिम नभएको बताएको छ । संघले सोमबार विज्ञप्ति जारी गर्दै कृत्रिम मूल्यवृद्धि नगरिएको दाबी गरेको हो। अन्तर्राष्ट्रिय बजारमा भएको मूल्यवृद्धिकै आधारमा आफूसम्बद्ध उद्योगहरूले ख ...

सरकार अझै भ्रमबाट मुक्त हुन सकेको छैन : नेता रिजाल

काठमाडौं - नेपाली कांग्रेसले सरकारले अध्यादेशमार्फत ल्याएको आगामी आर्थिक वर्षको बजेट जनप्रतिनिधिको थलो संसदको स्वीकृति बेगर सरकारको ढुकुटी खर्च गर्ने, जनतालाई कर र ऋणको भार थप्ने कुनै पनि कार्य पाइँदैन् भन्ने स्थापित लोकतान्त्रिक मूल्य र मान्यताविपरि ...

‘यो लोकतन्त्रको जित हो, ओझेलमा परेका मुद्दा उठाउँछु’

काठमाडौं - लुम्बिनी प्रदेशको राष्ट्रियसभा उपनिर्वाचनमा विजयी भएका विपक्षी गठबन्धनका दृगनारायण पाण्डेयले यो जित लोकतन्त्रको भएको बताएका छन् । जितपछि सञ्चारकर्मीहरूलाई संक्षिप्त प्रतिक्रिया दिँदै उनले ओझेलमा रहेका संघीयता, गणतन्त्रलगायतका मुद्दाहर ...

२४ घण्टामा ६ हजार ४९१ जनाले जिते कोरोना

काठमाडौं - पछिल्लो २४ घण्टामा नेपालमा ६४९१ जनामा कोरोनाभाइरस संक्रमण मुक्त भएका छन् । सोमबारको प्रेस ब्रिफिङमा स्वास्थ्य मन्त्रालयले सो जानकारी दिएको हो । यस्तै, आज थप ४७६२ जनामा संक्रमण पुष्टि भएको छ । आज संक्रमणबाट थप ११४ जनाको मृत्यु भएक ...

उपत्यकामा थपिए १ हजार २६३ संक्रमित

काठमाडौं - पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा १२६३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।स्वास्थ्य मन्त्रालयका अनुसार काठमाडौँमा ८९० जना, भक्तपुरमा १२१  जना र ललितपुरमा २५२ जना कोरोना संक्रमित भेटिएका छन् ।पछिल्लो २४ घण्टामा नेपालमा ४७६२ जनामा ...