ब्रेकिङ न्युज
चितवनमा बढ्न थाले कोरोना संक्रमित
काठमाडौं, चितवन - जिल्लामा कोभिड– १९ का सक्रिय संक्रमितको संख्या दुई हजार नाघेको छ । स्वास्थ्य कार्यालयका अनुसार जिल्लामा अहिले दुई हजार ३० सक्रिय संक्रमित छन् ।गत असार १३ गते १ हजार १४ मा झरेको संक्रमित यही साउन १४ मा आइपुग्दा पबढेर दुई हजार ३० पुगे ...
आजदेखि ललितपुरमा ४५ वर्ष माथिकालाई भेरोसेल खोप
काठमाडौं, ललितपुर - स्वास्थ्य सेवा विभागले चीनबाट ल्याएको भेरोसेल खोपको पहिलो मात्रा आजदेखि तीनदिनसम्म ललितपुर महानगरपालिकाका सबै वडाबाट उपलब्ध गराइने भएको छ । कोभिड–१९ विरुद्धको सो खोप ४५ वर्षमाथिका नागरिकले प्रत्येक वडाका खोप केन्द्रमा गएर लगाउन सक ...
जसपाको आधिकारिकता विवादमा आज सर्वोच्चमा सुनुवाइ हुँदै
काठमाडौं - जनता समाजवादी पार्टी (जसपा)को आधिकारिकता विवादमा आज सर्वोच्च अदालतमा सुनुवाइ हुँदै छ । जसपाको विवादमा सर्वोच्च अदालतले आज दुवै पक्षलाई बोलाएको छ ।निर्वाचन आयोगले पार्टी दर्ता भएको समयमा कार्याकारिणी समितिका सदस्यलाई मात्र मान्यता दिने भन्द ...
कोरोना नियन्त्रण गर्न रणनीति बनाउने तयारीका लागि सीसीएमसीको बैठक बस्दै
काठमाडौं - पछिल्ला दिनमा फेरि कोरोना संक्रमण बढ्दै गएपछि त्यसबारे छलफल गर्न आज कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी) को बैठक आज दिउँसो ४ बजे बस्ने भएको छ । प्रधानमन्त्रीको सचिवालयका अनुसार बैठकले निषेधाज्ञा कडा बनाउने निर्णय गर्न सक्ने सम्भावना ...
बाढीपहिरो प्रभावित क्षेत्रमा प्राविधिक टोली खटाउन गृहमन्त्री खाँणको निर्देशन
काठमाडौं - गृहमन्त्री बालकृष्ण खाँणले बाढीपहिरो प्रभावित क्षेत्रमा प्राविधिक टोली खटाउन निर्देशन दिएका छन् । बिहीबार साँझ गृह मन्त्रालयमा आयोजित छलफलमा गृहमन्त्री खाँणले सिन्धुपाल्चोक, मनाङ, गोरखा, लमजुङलगायतका क्षेत्रमा बाढी पहिराले ठूलो क्षति पुर्य ...
आज साउन १५ : खिर खाएर मनाइँदै
काठमाडौं - साउन १५ गते आज नेपाली समाजमा खिर खाएर मनाइँदै छ। वर्षा ऋतुका बेला असार १५ गते दही, च्युरा र साउन १५ मा खिर खाने प्राचीनकालदेखिको नेपाली परम्परा छ। साउने झरी पर्ने बेलामा तातो खिरले स्वास्थ्यलाई राम्रो गर्ने भएकाले खिर खाने गरिएको हो। दूधमा ...

.gif)