मदन पुरस्कारको सूचीमा छानिए यी ९ पुस्तक
खबर एक्सप्रेस
२०७८-०४-१५ ०४:५० मा प्रकाशित
Total Shares: 673
काठमाडौं - मदन पुरस्कार २०७७ को लागि ९ पुस्तक उत्कृष्ट सूचीमा छनोट भएका छन् ।
मदन पुरस्कार गुठीले मदन पुरस्कारका लागि ९ पुस्तक उत्कृष्ट सूचीमा छनोट गरेको हो । छनोट सूचीमा गिरी श्रीस मगरको एकलब्यको देब्रे हात, कृष्ण अविरलको करिया, कुमार नगरकोटीको कल्प ग्रन्थ, वैरवबहादुर थापाको नृत्याक्षर विज्ञान रहेका छन् । त्यस्तै, फिलिङ्गो, फुलाङ्गो, मोक्षभूमि, रमिते र लिम्बुवानको ऐतिहासिक दस्तावेज संग्रह पनि सूचीमा अटाएका छन् ।
छनौटमा परेका ९ पुस्तकहरू मध्येबाट एक पुस्तकलाई २०७७ सालको मदन पुरस्कार प्रदान गरिनेछ ।


.gif)


फेसबुक पेज Like गर्नुहोस