यस्तो छ आजको मौसम पूर्वानुमान
खबर एक्सप्रेस
२०७८-०४-१६ १०:४५ मा प्रकाशित
Total Shares: 363
काठमाडौं - मौसम पूर्वानुमान महाशाखाले आज प्रदेश १, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका एक वा दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको जनाएको छ ।
आज बिहान देशभर आंशिक देखि सामान्य बदली रही प्रदेश १ का केहि र बाकी प्रदेशका एक(दुई स्थानहरुमा हल्का देखि मध्यम वर्षा भैरहेको छ।
यस्तै, आज दिउँसो देशभर सामान्य देखि पूर्ण बदली रही धेरै स्थानहरुमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। भने, प्रदेश १, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका एक/दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ।

.gif)



फेसबुक पेज Like गर्नुहोस