नेपाल टेलिकमको मोबाइलमा रिचार्ज नहुने समस्या खबर एक्सप्रेस २०७८-०४-२१ १२:०५ मा प्रकाशित Total Shares: 237 काठमाडौं - आज बिहानैदेखि नेपाल टेलिकमको मोबाइलमा रिचार्ज नहुने समस्या देखिएको छ।बिहीबार बिहान ५ बजेदेखि नै यस्तो समस्या देखिएको गुनासो प्रयोगकर्ताले गरेका छन्। रिचार्ज कार्डबाट भने रिचार्ज भइरहेको छ।
फेसबुक पेज Like गर्नुहोस