कति छ आज सुनको भाउ ?
खबर एक्सप्रेस
२०७८-०४-२१ ११:४५ मा प्रकाशित
Total Shares: 219
काठमाडौं - आज नेपाली बजारमा सुनको भाउ स्थिर रहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबारकै मूल्यमा सुनको कारोबार भइरहेको छ ।
महासंघका अनुसार आज छापावाल सुन तोलाको ९२ हजार तथा तेजावी सुन तोलाको ९१ हजार ५०० रुपैयाँमा कारोबार भइरहेको छ ।
त्यस्तै, आज चाँदीको भाउ भने घटेको छ । आज चाँदी तोलामा १० रुपैयाँले घटेर १ हजार २७५ रुपैयाँमा कारोबार भइरहेको छ ।

.gif)



फेसबुक पेज Like गर्नुहोस