ब्रेकिङ न्युज

प्रदेश नं २ सरकारको नीति तथा कार्यक्रम भोलि प्रस्तुत हुने

काठमाडौं,जनकपुरधाम - प्रदेश नं. २ सरकारको नीति तथा कार्यक्रम भोलि बिहीबार प्रस्तुत हुने भएको छ ।सभामुख सरोजकुमार यादवकले आज प्रदेशसभा बैठकमा सो जानकारी दिएका हुन् । प्रदेश प्रमुख डा राजेश झा ‘अहिराज’ले भोलि दिउँसो २ बजे सरकारको नीति तथा कार्यक्रम प्र ...

प्रदेश २ सरकारमा सहभागी हुन जसपा र काँग्रेसबीच २ बुँदे सहमति

काठमाडौं - प्रदेश २ को सरकारमा नेपाली कांग्रेस सहभागी हुने भएको छ । जनता समाजवादी पार्टी नेपाल नेतृत्वको प्रदेशमा सहभागी हुन औपचारिक रुपमा काँग्रेसले २ बुँदे सहमति गरेको हो । सहमति अनुसार लोकतन्त्र, संघीयता, समावेशी समानुपातिक र प्रादेशिक अधिकार ...

सभामुख सापकोटाले प्रधानमन्त्री ओली सहित शीर्ष नेतासँग छलफल गर्ने

काठमाडौं - सभामुख अग्नि सापकोटाले प्रधानमन्त्री केपी शर्मा ओलीसहित शीर्ष नेताहरुसँग छलफल गर्ने भएका छन् । पछिल्लो राजनीतिक घटनाक्रमका सम्बन्धमा सभामुख सापकोटाले २८ गते छलफल गर्न लागेका हुन् ।सभामुख सापकोटाले राजनीतिक दलका प्रमुखहरु, पूर्वप्रधानमन्त्र ...

तीन हजार बिन्दुमा पुगेर फर्कियो नेप्से

काठमाडौं - तीन हजार बिन्दुमा पुगेर नयाँ कीर्तिमान कायम गरेको धितोपत्र बजारमा शेयर कारोवार मापक नेप्से परिसूचक अन्तिम समयमा भने दोहोरो अङ्कले घटेको छ ।नेपाल स्टक एक्सचेन्जका अनुसार आजको शुरुआती कारोबारमा नेप्सेले तीनहजार बिन्दु छोएको थियो । यो हालसम्म ...

भदौमा पार्टीको महाधिवेशन हुन्छ : देउवा

काठमाडौं - नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले भदौमा पार्टीको महाधिवेशन हुने बताएका छन् ।बुधबार एक वक्तव्य जारी देउवाले भनेका छन, ‘यस्तो विषय परिस्थितिमा पनि हामीले भदौमा पार्टीको महाधिवेशन सम्पन्न गर्नु परेको छ। म देशभरका साथीहरूलाई स्पष्टताक ...

नेपालमा थप ४ हजार ३४४ जनामा कोरोना पुष्टि, ५ हजार ७६८ संक्रमणमुक्त

काठमाडौं - पछिल्लो २४ घण्टामा नेपालमा ४३४४ जनामा कोरोनाभाइरसको संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १२०७४ पीसीआर परीक्षणमा ३४४९ र ४५६८ जनाको एन्टिजेन परीक्षणमा ८९५ गरी ४३४४ जनामा संक्रमण पुष्टि भएको हो ।पछिल्लो २४ घण ...