नेपालमा थप १ हजार ३८८ जनामा कोरोना पुष्टि, २४ को मृत्यु
खबर एक्सप्रेस
२०७८-०५-१३ ०५:०२ मा प्रकाशित
Total Shares: 304
काठमाडौं - पछिल्लो २४ घण्टामा नेपालमा १३८८ जनामा कोरोनाभाइरसको संक्रमण पुष्टि भएको छ । पीसीआर विधिबाट १२१४ र एन्टिजेन विधिबाट १७४ जनामा संक्रमण पुष्टि भएको हो ।
आइतबारको प्रेस ब्रिफिङमा स्वास्थ्य मन्त्रालयले सो जानकारी दिएको हो ।
यस्तै, आज थप २२६० जना कोरोना संक्रमण मुक्त भएका छन् । आज संक्रमणबाट थप २४ जनाको मृत्यु भएको छ ।

.gif)



फेसबुक पेज Like गर्नुहोस