आज यी नदीमा आउनसक्छ बाढी
खबर एक्सप्रेस
२०७८-०५-१५ ०८:५६ मा प्रकाशित
Total Shares: 367
काठमाडौं - देशका विभिन्न स्थानमा बाढी, पहिरो तथा डुबानको जोखिम अझै रहेको छ।
मंगलबार बाढी पूर्वानुमान महाशाखाले कहाँ-कहाँ बाढीको जोखिम छ भनेर सूचना दिएको छ । महाशाखाका अनुसार आज कोशी, नारायणी, कर्णाली र यसका सहायक नदीहरूमा बहाब केही बढ्ने, महाकाली र यीनका सहायक नदीहरुमा बहाव सामान्य घटबढ हुने, मझौला नदीहरुमा बहाब सामान्य घटबढ हुनसक्ने सम्भावना रहेको छ ।
साथै, नदीतटीय क्षेत्रका क्रियाकलापमा सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ ।
बाढी महाशाखाले जारी गरेको सूचना:-

.gif)



फेसबुक पेज Like गर्नुहोस