एमसीसीविरुद्ध काठमाडौंमा विप्लव समूहको जुलुस
खबर एक्सप्रेस
२०७८-०५-२८ ०१:१० मा प्रकाशित
Total Shares: 324
काठमाडौं - नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपाले सोमबार काठमाडौंमा एमसीसीविरुद्ध र्याली निकालेको छ ।
अमेरिकी सहयोग मिलेनियम च्यालेन्ज कर्पाेरेसन (एमसीसी) नेपालको हितका नरहेको भन्दै खारेजीको माग राखेर नेकपाले सोमबार काठमाडौंमा विरोध र्याली निकालेको हो ।
र्यालीमा विप्लव, खड्गबहादुर विश्वकर्मा ‘प्रकाण्ड’सहितका नेताहरू सहभागी भएका छन् ।
फेसबुक पेज Like गर्नुहोस