बागमती प्रदेशकी मुख्यमन्त्री शाक्यले राजीनामा दिने, विश्वासको मत नलिने
खबर एक्सप्रेस२०७८-०७-१० ०१:२६ मा प्रकाशित Total Shares: 260
काठमाडौं - बागमती प्रदेशकी मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले राजीनामा दिने भएकी छन् । प्रदेशसभामा बहुमत नआउने प्रस्ट भएपछि मुख्यमन्त्री शाक्यले राजीनामा दिन लागेकी हुन् ।
बुधबार बस्ने प्रदेशसभा बैठकमा शाक्यले पेश गरेको विश्वासको मत सम्बन्धी प्रस्तावमा मत विभाजन हुने र्कायसूची रहेको छ ।
फेसबुक पेज Like गर्नुहोस