यस वर्षको भाइटीकाको साइत ११ बजेर २ मिनेटमा
खबर एक्सप्रेस
२०७८-०७-१५ ०१:३० मा प्रकाशित
Total Shares: 678
काठमाडौं - यस वर्षको भाइटीकाको साइत सार्वजनिक गरिएको छ । नेपाल पञ्चाङ्ग निर्णायक समितिको बैठकले २० कात्तिक बिहान ११ः०२ बजेका लागि भाइटीकाको साइत निर्क्योल गरेको हो ।
‘यस वर्षको भाइटीकाको साइत २० कात्तिक बिहान ११ः०२ बजे जुरेको हो’, समितिका अध्यक्ष कृष्ण अधिकारीले न्युज कारखानालाई भने । बुधबारबाट यमपञ्चक सुरु हुँदैछ । तर, भाइटीकाको साइतमात्र सार्वजनिक गरिएको हो ।

.gif)



फेसबुक पेज Like गर्नुहोस