ब्रेकिङ न्युज
नेपालमा थप २३६ जनामा कोरोना संक्रमण
काठमाडौं - नेपालमा थप २३६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार ९ हजार १७८ जनामा गरिएको परीक्षणमा २३६ जनामा संक्रमण पुष्टि भएको हो । त्यस्तै कोरोनाका कारण थप एक जनाको मृत्यु भएको छ । योसँगै कोरोनाका कारण हालसम्म नेपाल ...
कांग्रेसको १४औं महाधिवेशन: शेखर कोइरालाको नेतृत्वमा बन्याे प्यानल
काठमाडौं - नेपाली कांग्रेसको १४औं महाधिवेशनमा संस्थापनइतरबाट शेखर कोइरालाको नेतृत्वमा टीम तयार भएको छ । वरिष्ठ नेता रामचन्द्र पौडेल प्रतिस्पर्धाबाट बाहिरिने निर्णय गरेसँगै शेखरको नेतृत्वमा प्यानल बनेको हो । सभापतिको दाबेदार रहेका शेखरको टीममा चन ...
नेपालमा लगाइयो दुई करोड मात्रा कोरोना खोप
काठमाडौं - नेपालमा कोरोना भाइरसविरुद्धको दुई करोड मात्रा खोप लगाइएको छ ।स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सहप्रवक्ता डा समीरकुमार अधिकारीले कोरोना भाइरसविरुद्धको खोप दुई करोड मात्रा लगाइएको बताए । उनका अनुसार दुई करोड दुई लाख ३४ हजार ८२२ मात्रा खोप ...
कल्याण गुरूङले कांग्रेस सभापतिमा गरे उम्मेदवारी दर्ता
काठमाडौं - नेपाली कांग्रेसको सभापतिमा कल्याणकुमार गुरुङले उम्मेदवारी दर्ता गरेका छन् । उनले केही समयअघि मात्र सभापतिमा मनोनयन दर्ता गराएका हुन् ।नेपाली कांग्रेसका आमन्त्रित केन्द्रीय सदस्यसमेत रहेका गुरुङले धेरै अघि पत्रकार सम्मेलन गरेरै सभापतिमा उम् ...
सभापतिका लागि ३०,उपसभापति र महामन्त्रीका लागि २५ हजार मनोनयन दर्ता दस्तुर
काठमाडौं - नेपाली कांग्रेसको १४औँ महाधिवेशनअन्तर्गत आज उम्मेदवारको मनोनयन दर्ता हुँदैछ । पार्टीको केन्द्रीय निर्वाचन समितिका अनुसार उम्मेदवार मनोनयन दर्ता आज बिहान १० देखि साँझ ५ बजेसम्म हुनेछ ।मनोनयन दर्ता गर्न सभापतिका लागि रु ३० हजार, उपसभापति र म ...
प्रकाशमान सिंहले अवधारणा सार्वजनिक गरेर सभापतिमा उम्मेदवारी दर्ता गर्ने
काठमाडौं - नेपाली कांग्रेसका नेता प्रकाशमान सिंह आज जारी १४औं महाधिवेशनमा सभापतिमा उम्मेदवारीसँगै अवधारणापत्र सार्वजनिक गर्दैछन् ।सिंहले बिहान १० बजे सिंहदरबार मुल गेट अगाडि ट्राफिक कार्यालयसँग रहेको स्काइ बैंक्वेटस्थित सम्पर्क कार्यालयमा उम्मेदवारीस ...

.gif)