ब्रेकिङ न्युज

पाँच दिनभित्र होल्डिङ सेन्टर बनाइसक्न मुख्यमन्त्री राईको निर्देशन

काठमाडौं,विराटनगर - प्रदेश १ का मुख्यमन्त्री राजेन्द्र राईले पाँच दिनभित्र होल्डिङ सेन्टर तयार गर्न निर्देशन दिएका छन् । विराटनगर जुटमिल परिसरको खाली जमिनमा निर्माण भइरहेको होल्डिङ सेन्टरकाे ७५ प्रतिशत काम पूरा भइसकेको छ । कोरोना संक्रमति बढ्दै गएपछि ...

दैनिक बढ्दै कोरोना संक्रमण,तीन हजार ५५३ जना थपिए

काठमाडौं - पछिल्लो २४ घण्टामा नेपालमा थप ३ हजार ५५३ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।स्वास्थ्य तथा मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा पीसीआर विधिबाट १० हजार ४९८ र एन्टिजेन विधिबाट ४५८३ जनामा परिक्षण गर्दा ३ हजार ५५३ जनामा कोरोना संक्रमण ...

शेयर बजारमा ५४ अंकले सुधार, ६ अर्ब ६६ करोड रुपैयाँको कारोबार

काठमाडाैं - आज बिहीवार शेयर बजार परिसूचक नेप्से ५४ अङ्कले बढेको छ । हिजो बुधवार ३० अङ्कले घटेको नेप्से आज ५४ दशमलव १२ अङ्कले बढेर दुई हजार आठ सय ५७ दशमलव ७५ विन्दुमा पुगेको छ ।आज अन्यबाहेक सबै समूहको शेयर बढेकोमा जीवन बीमा समूहको शेयर सबैभन्दा शेयर त ...

प्रचण्डको मुद्दा ‘संयुक्त इजलास’मा

काठमाडौं - नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफ्नो पार्टीबाट निर्वाचित स्थानीय तहका जनप्रतिनिधिलाई गरेको कारबाही सदर गर्न माग गर्दै सर्वोच्च अदालतमा दायर गरेको रिट संयुक्त इजलास पठाइएको छ ।बिहिबार न्यायाधीशत्रय दीपककुमार कार् ...

खोप नलगाएका मानिसहरूका लागि ओमिक्रोन 'खतरनाक' भाइरस : डब्ल्युएचओ

काठमाडौं,एजेन्सी - कोभिड-१९ को ओमिक्रोन भेरियन्ट विशेष गरी खोप नलगाएका व्यक्तिहरूका लागि "खतरनाक भाइरस" भएको विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) का महानिर्देशक टेड्रोस अधानोम गेब्रेयससले बुधबार उल्लेख गरेका छन् ।"यद्यपि ओमिक्रोन डेल्टा भन्दा कम गम्भीर ...

तमलोपा र राजपा नेपाल पार्टी पुनः दर्ता

काठमाडौं - तराई मधेसमा विगतमा राजनीतिक नाम कमाएका पार्टीका नामहरू पुनः ब्युत्याउँदै निर्वाचन आयोगमा राजनीतिक दल दर्ता गर्ने क्रम बढन थालेको छ । संघीय संसदमा प्रतिनिधित्व गर्ने जनता समाजवादी पार्टी नेपाल र लोकतान्त्रिक समाजवादी पार्टीबीच आन्तरिक किचलो ...