ब्रेकिङ न्युज
नेता आउँदा चोर आयो भन्छन् : राजेन्द्र लिङ्देन
काठमाडौं - राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देलले अब राष्ट्रप्रमुखका रुपमा राजा र प्रत्यक्ष निर्वाचनबाट प्रधानमन्त्री बनाउनु पर्ने प्रस्ताव गरेका छन् । शुक्रबार काठमाडौंमा जारी नेपाली कांग्रेसको १४औँ महाधिवेशनलाई सम्बोधन ...
बिपीको अगुवाइमा प्रजातन्त्रीकरण अभियान थालेको हामीले भुल्यौँ : सिपी मैनाली जनतापाटी
काठमाडौं - नेकपा मालेका महासचिव सिपी मैनालीले कांग्रेस नेता बिपी कोइरालाको नेतृत्वमा भएको प्रजातन्त्रीकरण अभियान थालेको नेताहरूले भुलेको बताएका छन् । काठमाडौंमा भइरहेको कांग्रेस महाधिवेशनको उद्घाटन सत्रमा शुभकामना दिँदै उनले देशमा व्यवस्था फेरिए ...
कांग्रेसको १४औँ महाधिवेशन : एमाले विभाजनपछि पहिलाे पटक एउटै मञ्चमा ओली, प्रचण्ड र नेपाल
काठमाडौं - नेकपा एमाले विभाजनपछि पहिलो पटक एउटै मञ्चमा एमाले अध्यक्ष केपी शर्मा ओली, नेकप (एकीकृत समाजवादी) अध्यक्ष माधवकुमार नेपाल र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड देखिएका छन् ।काठमाडौंमा आजबाट सुरु भएको कांग्रेसको १४औँ महाधिवेशनको ...
ओखलढुंगामा दुई सातामा १९ हजारलाई काेराेनाविरुद्धकाे खाेप
काठमाडौं,ओखलढुंगा - ओखलढुंगामा काेराेना भाइरस काेभिड १९ विरुद्धकाे खाेप अभियान तिव्र पारिएकाे छ । ५ मंसिरदेखि विभिन्न समयमा दुई चरणमा सञ्चालित खाेप अभियानमा १९ हजारले खाेप लगाइ सकेका छ ।जिल्लाका आठ स्थानीय तहमा दुई चरणमा लगाइएकाे खाेप पहिलाे चरण लगाए ...
पौडेल पक्षमा समर्थन जुट्दै, देउवा र सिंहबाहेक अरुको समर्थन पाएको दाबी
काठमाडौं - नेपाली कांग्रेसको सभापतिमा रामचन्द्र पौडेलको पक्षमा समर्थन जुट्दै गएको दाबी गरिएको छ । काठमाडौंमा शुक्रबारबाट सुरु हुन लागेको १४औँ महाधिवेशनमा नेतृत्वका लागि उम्मेदवारी घोषणा भइरहेका बेला पौडेलको पक्षमा समर्थन बढ्दै गएको दाबी गरिएको हो ।&n ...
कांग्रेस केन्द्रीय सदस्यमा उषा राउतकाे उम्मेदवारी घोषणा,जित सुनिश्चित
काठमाडौं, लहान – नेपाली कांग्रेसको भगिनी संगठन नेपाल महिला संघकी केन्द्रीय सचिव उषा कुमारी राउत कांग्रेसको १४ महाधिवेशनमा पार्टीको केन्द्रीय सदस्यमा उम्मेदवारी दिने घोषणा गरेकी छिन् ।नेपाल विद्यार्थी संघ, महिला संघ हुँदै अब उनी पार्टीको केन्द्रीय राज ...

.gif)