खबर एक्सप्रेस२०७८-०८-२५ ०४:४४ मा प्रकाशित Total Shares: 246
काठमाडौं - नेपालमा थप २३६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार ९ हजार १७८ जनामा गरिएको परीक्षणमा २३६ जनामा संक्रमण पुष्टि भएको हो ।
त्यस्तै कोरोनाका कारण थप एक जनाको मृत्यु भएको छ । योसँगै कोरोनाका कारण हालसम्म नेपालमा ११ हजार ५५३ जनाको ज्यान गएको छ ।
फेसबुक पेज Like गर्नुहोस