ब्रेकिङ न्युज
थप २८० जनामा कोरोना पुष्टि, ६ जनाको मृत्यु
काठमाडौं - पछिल्लो २४ घण्टामा नेपालमा थप २८० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा पीसीआर विधिबाट ९ हजार ४७२ र एन्टिजेन विधिबाट २ हजार ७८२ जनामा परिक्षण गर्दा २८० जनामा कोरोना संक्रमण दे ...
ओलीकाे दाबी: पूर्वराजा शाह र प्रचण्डबीच ५ बुँदे सहमतिपछि ‘कू’ भयो
काठमाडौं - नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले तत्कालीन राजा ज्ञानेन्द्र शाह र तत्कालीन विद्रोही नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच पाँच बुँदे सहमति गरेको दाबी गरेका छन् । बुधबार पार्टीका केन्द्रीय कमिटीमा मनोनीत सदस्यको पद तथा ...
‘शैक्षिक विकास र दक्ष जनशक्ति तयार गर्न काठमाडौं विश्वविद्यालयको योगदान महत्वपूर्ण’
काठमाडौं,काभ्रेपलाञ्चोक - प्रधानमन्त्री शेरबहादुर देउवाले काठमाडौं विश्वविद्यालयले मुलुकको शैक्षिक विकास र दक्ष जनशक्ति उत्पादनमा महत्वपूर्ण योगदान गरेको बताएका छन् ।प्रधानमन्त्री देउवाले काभ्रेपलाञ्चोकको धुलिखेलस्थित काठमाडौं विश्वविद्यालयको २७औँ दी ...
बालबालिकालाई विद्यालयमा नै खोप लगाइने
काठमाडौं - स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री विरोध खतिवडाले बालबालिकालाई विद्यालयमा नै पुगेर कोरोना भाइरसविरुद्धको खोप लगाउने बताएका छन् । उनले १२ देखि १७ वर्ष उमेर समूहका बालबालिकाका लागि विद्यालयमा नै खोप केन्द्र राखेर खोप लगाइने बताएका हुन् ।उनक ...
एमालेका मनोनीत केन्द्रीय सदस्यले लिए शपथ
काठमाडौं - नेकपा (एमाले)का मनोनीत केन्द्रीय सदस्यहरूले शपथ लिएका छन् । बुधबार ललितपुरको च्यासलस्थित तुलसीलाल स्मृति प्रतिष्ठानको भवनमा आयोजित कार्यक्रममा अध्यक्ष केपी शर्मा ओलीले शपथग्रहण गराएका हुन् । एमालेमा ४४ जनलाई केन्द्रीय कमिटीमा मनोनय गरिएको ...
प्रदेश २ को प्रदेशसभाको आठौँ अधिवेशन आजदेखि
काठमाडौं,धनुषा - प्रदेश २ को प्रदेशसभाको आठौँ अधिवेशन आजदेखि सुरु हुँदैछ । प्रदेश प्रमुख हरिशङ्कर मिश्रले बुधबार बिहान ११ बजेका लागि बैठक आह्वान गरेका छन् ।उनले संविधानको धारा १८३ को उपधारा १ बमोजिम प्रदेशसभाको अधिवेशन बोलाएको प्रदेशसभा सचिवालयले जना ...

.gif)