ब्रेकिङ न्युज
कांग्रेस महामन्त्रीको मतगणना बिहीबार बिहान ८ बजेदेखि
काठमाडौं - नेपाली कांग्रेसको जारी महाधिवेशनअन्तर्गत महामन्त्रीको मतगणना बिहीबार बिहान ८ बजेदेखि सुरु गरिने भएको छ ।कांग्रेस निर्वाचन समितिका अनुसार बुधबार साँझबाट उपसभापतिको मतगणना थालिएकोमा बिहीबार बिहानबाट महामन्त्रीको मतगणना सुरु गरिने छ ।कांग्रेस ...
राजनीतिमा नयाँ पुस्ताः काठमाडौंको मेयरमा उम्मेदवारी दिने र्यापर बालेन शाहकाे घाेषणा
काठमाडौं - आउँदो बैशाखमा हुन लागेकाे स्थानीय तहको चुनावमा चर्चित र्यापर बालेन शाहले काठमाडौं महानगरको मेयरमा उम्मेदवारी दिने घोषणा गरेका छन्।शाहले आफ्नो फेसबुकमा लेखेका छन्,'अब युवाको पालो, हामीले पढेको लेखेको कहिले काम लाग्छ? हाम्रो काठमाडौं, हामी ...
उच्च र जिल्ला अदालतमा गोलाप्रथाबाट पेसी तोक्ने फुलकोर्टकाे निर्णय
काठमाडौं - सर्वोच्च अदालतको पूर्ण बैठक (फुलकोर्ट)ले देशभरका उच्च र जिल्ला अदलतमा पनि गोलाप्रथाबाट पेसी तोक्ने निर्णय गरेको छ । बुधबार बसेको फुलकोर्टले माघ २ गतेदेखि उच्च अदालत र जिल्ला अदालतमा पेसी तोक्नका लागि गोलाप्रथा अपनाउने निर्णय गरेको हो ...
कप्तान ज्ञानेन्द्र मल्ल र उपकप्तान दीपेन्द्र सिंह ऐरीसहित चार क्रिकेटरमाथि कारबाही,नयाँ कप्तानकाे जिम्मा सन्दीपलाई
काठमाडौं - नेपाल क्रिकेट संघले कप्तान ज्ञानेन्द्र मल्ल र उपकप्तान दीपेन्द्र सिंह ऐरीसहित चार क्रिकेटरमाथि कारबाही गरेको छ ।क्यानको बुधबार बसेको बोर्ड बैठकले मल्ललाई कप्तान र ऐरीलाई उपकप्तानबाट पदमुक्त गर्ने निर्णय गरेको छ । नयाँ कप्तानको जिम्मेवारी स ...
एमसीसी नेपालका प्राकृतिक स्रोतहरु दोहन गर्न ल्याइएको योजना हो : प्रगतिशिल मोर्चा
काठमाडौं - उत्पीडित तथा श्रमजिवि जनतालाई लोकतन्त्र, प्रजातन्त्र र जनतन्त्र दिनको लागि साम्यवादी दल र संयुक्त मोर्चाको आवश्यकता रहेको प्रगतिशिल मोर्चा नेपालले जनाएको छ ।बुधबार एक वक्तव्य जारी गर्दै मोर्चाले वैज्ञानिक समाजवादी क्रान्तिको लागि जनताको अग ...
कांग्रेसको १४औं महाधिवेशन: उपसभापतिको मतगणना तीन ठाउँमा हुँदै
काठमाडौं - नेपाली कांग्रेसको जारी महाधिवेशन अन्तर्गत बुधबार साँझबाट उपसभापतिको मतगणना थालिएको छ । कांग्रेस केन्द्रीय कार्यालयमा जारी मतगणना राति १० बजेसम्ममा सक्ने तयारी निर्वाचन समितिको छ । तीन ठाउँमा मतगणना भइरहेकाले राति १० बजेसम्ममा नति ...

.gif)