ब्रेकिङ न्युज
मधेश प्रदेशको राजधानी पुग्ने संघीय र प्रदेश सांसदलाई सहुलियत !
काठमाडौं,जनकपुरधाम - प्रदेश २ ले अन्तत: आफ्नो नाम मधेश र स्थायी राजधानी जनकपुरधाम पाएको छ । प्रदेश सभामा नाम र राजधानीको विषयमा सोमबार भएको निर्वाचनमा प्रदेशको नाम र राजधानी दुई तिहाई भन्दा बढी बहुमतले पारित भएको छ ।प्रदेश सभामा सभामुखसहित १०४ ...
प्रदेश २ को नाम मधेश
काठमाडौं - प्रदेश २ को नाम मधेश कायम भएको छ । प्रदेशसभाको सोमबारको बैठकले प्रदेशको नाम मधेशलाई बहुमतले पारित गरेको हो । मधेशको पक्षमा ८० खसेको छ । ...
अख्तियारमा उजुरी परेपछि धुर्मुस-सुन्तलीको प्रस्टीकरण: केही दिनमै खर्च सार्वजनिक गर्छाैँ
काठमाडौं - चितवनको भरतपुरमा गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा निर्माणमा अनियमितता भएको भन्दै उजुरी परेपछि धुर्मुस–सुन्तली फाउन्डेशनले एक दुई दिनमै खर्च विवरण सार्वजनिक गर्ने बताएका छन् । रंगशाला निर्माण गर्न नसक्ने भन्दै हात झिकेपछि फाउन्डे ...
एकैदिन थप ६ हजार ७३४ जनामा कोरोना पुष्टि, ३ को मृत्यु
काठमाडौं - पछिल्लो २४ घण्टामा नेपालमा थप ६७३४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।स्वास्थ्य तथा जनसंख्या मन्त्रलायका अनुसार १७ हजार ४६५ परीक्षण गर्दा सो संख्यामा संक्रमित थपिएका हुन् । १४ हजार १४ पीसीआर परीक्षणमा ५ हजार ७४७ र ३ हजार ४५१ परीक् ...
प्रदेश २ को स्थायी राजधानी जनकपुर
काठमाडौं,जनधकपुरधाम - प्रदेश २ को राजधानी जनकपुर पारित भएको छ । प्रदेशसभाको सोमबारको बैठकले प्रदेशको राजधानी जनकपुरलाई बहुमतले पारित गरेको हो । जनकपुर र वीरगञ्ज दुईवटा नाम प्रस्ताव भएकोमा जनकपुरलाई दुई तिहाइ बहुमतले पारित गरेको हो । मतदानमार्फत ...
चार सचिवलाई कोरोना संक्रमण
काठमाडौं - मुलुकको प्रमुख प्रशासनिक केन्द्र सिंहदरबार कोरोना भाइरस महामारीको त्रासमा परेको छ । चार सचिवसहित सयभन्दा बढी कर्मचारीलाई कोरोना संक्रमण भएपछि त्रास बढेको हो ।प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका तीन सचिवलाई कोरोना भएको छ । प्रधानमन्त ...

.gif)