ब्रेकिङ न्युज
आजबाट काठमाडौंका यी १७ ठाउँबाट कोरोनाको बुस्टर डोज दिइने
काठमाडौं - कोरोना भाइरसको संक्रमण बढ्दै जाँदा सरकारले बुस्टर डोज लगाउन सुरु गर्ने निर्णय गरेको छ ।आइतबारबाटै लगाउने भनिएको भए पनि काठमाडौंमा भने आजबाट बुस्टर डोज लगाउन थालिने जनाइएको छ । बुस्टर डोज पहिलो चरणमा अग्रपंक्तिमा खटिनेहरुका लागि उपलब्ध हुने ...
स्वस्थानी व्रत एवं माघस्नान आजदेखि सुरु
काठमाडौं - प्रत्येक वर्ष पौष शुक्ल पूर्णिमादेखि माघ शुक्ल पूर्णिमासम्म एक महिना विधिपूर्वक गरिने स्वस्थानी व्रत एवं माघस्नान आजदेखि सुरु गरिँदै छ । पौष शुक्ल पूर्णिमादेखि माघ शुक्ल पूर्णिमासम्म एक महिना स्वस्थानी व्रत र माघ स्नान गरिन्छ । पौष शु ...
प्रदेश -२ को नाम र राजधानीमा जुटेन सहमतिः सोमबारबाट निर्वाचनको तयारी
काठमाडौं,जनकपुरधाम - प्रदेश २ को नाम र स्थायी राजधानीको दलीय सहमति नभएको भन्दै विशेष समितिले निर्वाचन प्रक्रियाबाट नाम र राजधानीको टुंगो लगाउनुपर्ने निष्कर्षसहित आइतबार प्रदेश सभामा प्रतिवेदन पेस गरेको छ । आइतबार बसेको प्रदेश सभाको बैठकमा लोकतान ...
प्रधानमन्त्री देउवाले राष्ट्रका नाममा सम्बोधन गर्ने
काठमाडौं - प्रधानमन्त्री शेरबहादुर देउवाले राष्ट्रका नाममा सम्बोधन गर्ने भएका छन् ।सरकारको ६ महिना पूरा भएको अवसरमा प्रधानमन्त्री देउवाले राष्ट्रका नाममा सम्बोधन गर्न लागेका हुन् । यस अवधिमा जनताका लागि गरेका काम र आगामी योजनाका विषयमा देउवाले ...
कोरोना संक्रमणमुक्त भए प्रचण्ड
काठमाडौं - नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड' कोरोना संक्रमण मुक्त भएका छन् । आइतबार साँझ प्रचण्डको सचिवायलयले उनी कोरोनामुक्त भएको जानकारी दिएको हो । पिसिआर परीक्षणका क्रममा रिपोर्ट नेगेटिभ आएसँगै अध्यक्ष प्रचण्ड कोराेनामु ...
आज एकैदिन थप चार हजार ९६१ जनामा कोरोना पुष्टि,३ को मृत्यु
काठमाडौं - पछिल्लो २४ घण्टामा नेपालमा थप ४९६१ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । यस्तै, आज थप ४३१ जना कोरोना संक्रमण मुक्त भएका छन् । पछिल्लो २४ घण्टामा संक्रमणबाट थप ३ को मृत्यु भएको जानकारी छ । नेपालमा कोरोनाबाट ज्यान गुमाउनेको कुल संख्या ...

.gif)