ब्रेकिङ न्युज

शुक्रबारदेखि हिमपातको सम्भावना

काठमाडौं - पश्चिमी वायुसँगै आउने पश्चिमी न्यून चापीय प्रणाली (पश्चिमी खाडल)का कारण शुक्रबारदेखि हिमपातको सम्भावना देखिएको छ ।जल तथा मौसम विज्ञान विभागका अनुसार पश्चिमी वायुसँगै आउने पश्चिमी न्यून चापीय  प्रणालीका कारण शुक्रबारदेखि सुदूरपश्चिम प् ...

रक्षामन्त्रीबाट राजीनामा दिने मिनेन्द्र रिजालको घोषणा

काठमाडौं - रक्षामन्त्री डा. मिनेन्द्र रिजालले पदबाट राजीनामा दिने घोषणा गरेका छन् ।  नेपाली कांग्रेसको जारी १४औँ महाधिवेशनको महामन्त्री पदमा उठेका रिजालले मतगणनामा अन्य उम्मेदवार भन्दा धेरै पछि परेपछि मन्त्री पदबाट राजीनामा दिने निर्णय लिएक ...

आयोगद्वारा राष्ट्रियसभा सदस्य निर्वाचनका लागि दल दर्ता गर्न आह्वान

काठमाडौं - निर्वाचन आयोगले राष्ट्रियसभा सदस्य निर्वाचनका लागि राजनीतिक दल दर्ता गर्न आह्वान गरेको छ। आयोगले बिहिबार एक सूचना प्रकाशित गर्दै आगामी माघ १२ गते हुने निर्वाचन प्रयोजनका लागि आजदेखि पुस १० सम्म आयोगमा निवेदन दिएर दल दर्ता गर्न आह्वान गरेको ...

कांग्रेस महामन्त्रीमा ५०० मत गन्दा गगन र विश्वप्रकाशको अग्रता कायमै

काठमाडौं - १४औँ महाधिवेशनअन्तर्गत नेपाली कांग्रेसको महामन्त्री पदको मतगणना पार्टी कार्यालय सानेपामा आज जारी छ । बिहान १०ः२० बजेबाट सुरु भएको मत गणनाको परिणाममा गगन थापाको अग्रता कायम नै छ ।महामन्त्रीको ५०० मत गन्दा गगनको ( ३२५ मत आएको छ भने डा. प्रका ...

कांग्रेसको १४औं महाधिवेशन: कांग्रेस महामन्त्रीको मतगणना सुरु

काठमाडौं - नेपाली कांग्रेसको महामन्त्रीका लागि भएको निर्वाचनको मतगणना सुरु भएको छ । बिहीबार बिहान १० बजेदेखि मतगणना प्रारम्भ गरिएको हो । मतगणनाका लागि मतपेटिकाबाट मत खसाइएको र केही समयभित्रै मत परिणाम सार्वजनिक गर्ने निर्वाचन समितिले जानकारी दिए ...

ज्ञानेन्द्रसँग ५ बुँदे सम्झौता प्रमाणित गर्न ओलीलाई प्रचण्डको चुनौती

काठमाडौं - नेकपा (माओवादी)केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले एमाले अध्यक्ष केपी शर्मा ओलीले लगाएका आराेप प्रमाणित गर्न चुनाैति दिएका छन् ।ओलीले पूर्वराजा ज्ञानेन्द्र शाहसँग प्रचण्डको पाँच बुँदे सहमति भएको भनेर बुधबार सार्वजनिक अभिव्यक्ति दि ...