ब्रेकिङ न्युज
सुनको मूल्य प्रतितोला ४०० ले बढ्यो
काठमाडौं - नेपाली बजारमा आज सुनको मूल्य प्रतितोला रु ४०० ले बढेर रु ९२ हजार १०० कायम भएको छ । छापावाल सुन शुक्रबार प्रतितोला रु ९१ हजार ७०० मा कारोबार भएको थियो ।नेपाल सुनचाँदी व्यवसायी महासंघले अन्तर्राष्ट्रिय बजारमा कारोबार भएको सुनचाँदीको कारोबार ...
बाढी पीडित परिवारलाई राहत उपलब्ध गराइने छ : प्रधानमन्त्री देउवा
काठमाडौं,विराटनगर - प्रधानमन्त्री शेरबहादुर देउवाले अविरल वर्षाका कारण विपद्मा परेका परिवारलाई राहत उपलब्ध गराइने बताएका छन् । आज बिहान विराटनगर विमानस्थलमा सञ्चारकर्मीसँग सङ्क्षिप्त कुराकानीका क्रममा उनले पीडित परिवारलाई खाना र उचित बासको व्यवस्थापन ...
प्रधानन्यायाधीशका कारण सर्वोच्चको सुनुवाइ प्रभावित
काठमाडौं - प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराको न्यायिक भूमिकामाथि प्रश्न उठाउँदै सर्वोच्च अदालतकै न्यायधीशहरूले इजलास बहिष्कारको चेतावनी दिएपछि सर्वोच्च अदालतमा मुद्दा सुनुवाइ प्रभावित भएको छ । प्रधानन्यायाधीशले कार्यपालिकामा भाग खोजेको, मुद्द ...
प्रदेश १ का मुख्यमन्त्री आचार्यले विश्वासको मत लिँदै
काठमाडौं , विराटनगर - प्रदेश १ का मुख्यमन्त्री भीम आचार्यले आज प्रदेशसभा बैठकमा विश्वासको मत लिने भएका छन् ।आचार्यले शुक्रबार प्रदेशसभा बैठकमा विश्वासको मत सम्बन्धी प्रस्ताव पेस गरेका थिए ।प्रस्तावमाथि छलफल र मतविभाजनका लागि सभामुख प्रदीपकुमार भण्डार ...
नेपालमा न्यून चापीय प्रणालीको प्रभावः कहाँ-कहाँ हुँदैछ वर्षा ?
काठमाडौं - देशका केही भूभागमा आज पनि वर्षा हुने भएको छ ।नेपालमा पश्चिमी न्यून चापिय प्रणालीको सामान्य प्रभाव रहेकाले हाल देशभर आंशिकदेखि सामान्य बदली रहेको छ भने बागमती र गण्डकी प्रदेशका केही स्थानमा हल्का वर्षा भइरहेको छ ।आज देशभर सबै प्रदेशका थोरै- ...
बारका पदाधिकारीले आज प्रधानन्यायाधीश राणा भेट्दै
काठमाडौं - नेपाल बार एशोसिएशनका पदाधिकारीले आज प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरासँग भेट गर्ने भएका छन् ।शुक्रबार बैठक बसेर अदालतमा स्वचालित पेशी प्रणाली लागु गराउन र सो प्रणाली लागु गर्न प्राविधिक रुपले केही समय लाग्ने भएमा गोला (राफल) प्रणालीबाट ...

.gif)