ब्रेकिङ न्युज

मुख्यमन्त्री शाक्यले पदबाट दिइन् राजीनामा

काठमाडौं - बागमती प्रदेशकी मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले पदबाट राजीनामा दिएकी छन् । बुधबार बसेको प्रदेशसभा बैठकमा सम्बोधन गरेर मुख्यमन्त्री शाक्यले नेतृत्वको लागि मार्गप्रसस्त गरेको घोषणा गरेकी हुन् । आजको बैठकमा मुख्यमन्त्री शाक्यले पेस गरेक ...

बागमती प्रदेशकी मुख्यमन्त्री शाक्यले राजीनामा दिने, विश्वासको मत नलिने

काठमाडौं - बागमती प्रदेशकी मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले राजीनामा दिने भएकी छन् । प्रदेशसभामा बहुमत नआउने प्रस्ट भएपछि मुख्यमन्त्री शाक्यले राजीनामा दिन लागेकी हुन् । बुधबार बस्ने प्रदेशसभा बैठकमा शाक्यले पेश गरेको विश्वासको मत सम्बन्धी ...

प्रधानन्यायाधीश जबराले भने:‘मुद्दा हेर्न छाड्दिनँ, मेरा कुरा भोलि राख्छु’

काठमाडौं - प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराले आफूले मुद्दा हेर्न नछाड्ने बताएका छन् । बुधबार पाँचवटा मुद्दाको सुनुवाइ गर्दै आदेशसमेत जारी गरेर इजलासबाट उठ्दै भने, ‘मुद्दा हेर्न छाड्दिनँ, मेरा कुरा भोलि राख्छु ।’बुधबार सर्वोच्च अदालतका पूर्वन्यायाध ...

फाइजर खोप पाँच वर्षमाथिका बालबालिकालाई दिन मिल्ने

काठमाडौं,एजेन्सी - अमेरिकी विज्ञहरुले कोभिडबिरुद्धको फाइजर खोप पाँचदेखि ११ वर्षका बालबालिकालाई दिन मिल्ने  बताएका छन् । अमेरिकाको  खाद्य तथा औषधिसम्बन्धी प्रशासन (एफडीए) का विज्ञहरूको एउटा समूहले पाँच वर्षदेखि माथिका बालबालिकालाई फाईजर खोप ...

१५ न्यायाधीशको बटमलाइन प्रधानन्यायाधीशको राजीनामा, आज पनि बैठक बस्दै

काठमाडौैं - प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराको राजीनामालाई मुख्य बटमलाइन बनाएका सर्वाेच्च अदालतका १५ बहालवाला न्यायाधीशको बैठक आज बुधबार पनि बस्दैछ ।न्यायालयमा देखिएको अहिलेको संकटको कारक प्रधानन्यायाधीश नै रहेको निष्कर्ष निकालेका न्यायाधीशहरूको ब ...

बागमती प्रदेशकी मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले आज विश्वासको मत लिँदै

काठमाडौं,हेटौंडा - अल्पमतमा रहेकी बागमती प्रदेश मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले आज बुधबार विश्वासको मत लिँदैछिन् । त्यसका लागि बिहान १० बजे बागमती प्रदेशसभा बैठक बस्दैछ ।मुख्यमन्त्री शाक्यले प्रदेशसभामा पेस गरेको विश्वासको मत लिने प्रस्तावमाथि ४ कात ...