ब्रेकिङ न्युज

माओवादी राष्ट्रिय सम्मेलनअघि एमसीसी नबढाउन प्रचण्डको आग्रह

काठमाडौं - सत्तारुढ गठबन्धनको एक घटक नेकपा माओवादी केन्द्रले अमेरिकन सहयोग मिलिनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी)लाई राष्ट्रिय सम्मेलनअगाडि संसद बैठकमा पेश नगर्न आग्रह गरेका छन् ।सत्तारुढ गठबन्धनको बैठक जारी रहेको बखतमा अध्यक्ष प्रचण्डले ११–१३ मंसिरमा ...

थप १८१ जनामा कोरोना पुष्टि, २८९ जना संक्रमणमुक्त

काठमाडौं - पछिल्लो २४ घण्टामा नेपालमा थप १८१ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा पीसीआर विधिबाट ४ हजार ८३१ र एन्टिजेन विधिबाट ५ हजार ४१ जनामा परिक्षण गर्दा १८१ जनामा कोरोना संक्रमण देख ...

कैलालीमा युवकलाई नग्न बनाएर विभत्स हत्या

 काठमाडौं - कैलालीमा एक युवकको विभत्स हत्या भएको छ । जानकी गाउँपालिका वडा नम्बर ९ का २५ वर्षीय अरुण दासको बीभत्स ढंगले हत्या गरिएको अवस्थामा शव फेला परेको हो ।दासको शव अमरावती सामुदायिक वनमा रुखमा बाँधेर घाँटी रेटेर टाउको अलग पारिएको अवस्थामा शनिबार ...

चर्चभित्रै बालक झुण्डिएको अवस्थामा मृत फेला

काठमाडौं - बुटवलको एक चर्चमा एक बालक झुन्डिएको अवस्थामा मृत अवस्थामा फेला परेका छन् । बुटवल उपमहानगरपालिका-११ बुद्धनगरस्थित एक चर्चमा ९ वर्षीय बालक आरएस खड्गी झुण्डिएको अवस्थामा मृत भेटिएका हुन् ।बुद्धनगरस्थित स्थानीय राजेन्द्र गौतमको घरमा भाडाम ...

सर्वदलीय बैठकमा आज एमाले सहभागी नहुने

काठमाडौं - आज बस्ने सर्वदलीय बैठकमा नेकपा एमाले सहभागी नहुने भएको छ । प्रधानमन्त्री शेरबहादुर देउवाले एमालेले सदनमा गर्दै आएको अवरोध खुलाउन र एमसीसीबारे छलफल गर्न दिउँसो १ बजेको लागि सर्वदलीय बैठक बोलाएका छन् ।तर, उक्त बैठकमा प्रमुख प्रतिपक्षी दल एमा ...

आजदेखि १२ देखि १७ वर्ष उमेर समूहका विद्यार्थीलाई खोप

काठमाडौं - सरकारले आज (आइतबार)देखि ५७ जिल्लाका १२ वर्षदेखि १७ वर्ष उमेर समूहका विद्यार्थीलाई कोरोना भाइरसविरुद्धको खोप लगाउँदैछ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले मोडर्ना खोपको पहिलो मात्रा यही पुस ४ देखि १४ गतेसम्म विद्यार्थीलाई लगाउने भएको ...