ब्रेकिङ न्युज

नवलपुरको मध्यबिन्दु जिल्ला अस्पतालमा आकस्मिक र प्रसूतिबाहेकका सेवा बन्द

काठमाडौं, कावासोती - जिल्ला अस्पतालका चिकित्सक तथा कर्मचारीमा कोरोना पुष्टि भएसँगै अस्पतालको सेवा बन्द गरिएको छ । नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरको मध्यबिन्दु जिल्ला अस्पतालमा चिकित्सक तथा कर्मचारीमा कोरोना संक्रमण पुष्टि भएसँगै पाँच दिनका लागि ...

काठमाडाैंबाट उडेकाे बुद्ध एयरको विमान नेपालगञ्जमा अवतरण हुन नसक्दा एक यात्रु बेहोस

काठमाडौं, नेपालगञ्ज - काठमाडाैंबाट ६९ यात्रु लिएर नेपालगञ्जका लागि उडेको बुद्ध एयरको कल साइन नं. 9N–AJX को जहाज नेपालगञ्ज विमानस्थलमा झन्डै पौने घन्टापछि मात्र अवतरण भएको छ ।बिहीबार बिहान ७ बजेर ४४ मिनेटमा उडेको जाहाज ९ बजेर १८ मिनेटमा मात्र नेपालगञ् ...

बारले अब ‘भर्चुअल आन्दोलन’ गर्ने

काठमाडौं - कोरोनाको जोखिम बढेको भन्दै नेपाल बार एशोसियसनले प्रधानन्यायाधीशविरुद्धको आन्दोलनको स्वरूप भर्चुअल रूपमा गर्ने निर्णय गरेको छ ।आन्दोलनमा सहभागी करिब ३ दर्जन कानून व्यवसायीहरूमा समेत संक्रमण भएको, सरकार र स्थानीय प्रशासनले भेला, जुलुस, धर्ना ...

मौसम:तीन दिनसम्म देशभर वर्षा र हिमपातको सम्भावना

काठमाडौं - हाल देशमा पश्चिमी वायुको प्रभाव रहेको छ । उक्त मौसमी प्रणालीको प्रभावले आगामी तीन दिनसम्म देशभर आंशिकदेखि सामान्य बदली रही पहाडी भेगका थोरै स्थानमा हल्का वर्षा र उच्च पहाडी तथा हिमाली भेगमा हल्का हिमपातको सम्भावना रहेको मौसम पूर्वानुमान मह ...

प्रधानमन्त्री रोजगार कार्यक्रमः श्रमिकको ज्याला बढ्यो, बीमा अनिवार्य

काठमाडौं  - सरकारले प्रधानमन्त्री रोजगार कार्यक्रमअन्तर्गतका योजनामा कार्यरत श्रमिकको ज्याला बढाएको छ । पुस अन्तिम साता बसेको मन्त्रिपरिषद् बैठकले प्रधानमन्त्री रोजगार कार्यक्रम सञ्चालन निर्देशिका–२०७५ संशोधन गरेसँगै श्रमिकको ज्याला बढेको हो । न ...

बढ्यो पेट्रोल, डिजेल र मट्टितेलको मूल्य

काठमाडौं - नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य वृद्धि गरेको छ । निगमले आज रातिदेखि लागू हुनेगरी पेट्रोल, डिजेल र मट्टितेलमा समान प्रतिलिटर ३ रुपैयाँ वृद्धि गरेको हो । नयाँ मूल्य अनुसार पेट्रोलको मूल्य १३९ रुपैयाँ र डिजेल तथा मट्टितेलको मू ...