ब्रेकिङ न्युज

प्रधानमन्त्री देउवा र भारतीय समकक्षी मोदीबीच वार्ता

काठमाडौं - प्रधानमन्त्री शेरबहादुर देउवा र भारतीय समकक्षी नरेन्द्र मोदीबीच स्कटल्याण्डको ग्लास्गोमा साइडलाइन वार्ता भएको छ ।मंगलबार भएको भेटवार्तामा द्विपक्षीय घनिष्ठ सम्बन्धलाई अझै मजबुत बनाउने विषयमा छलफल भएको भारतीय विदेश मन्त्रालयले जनाएको छ । दे ...

कर्णालीमा शाहीले आजै मुख्यमन्त्रीकाे शपथ लिने

काठमाडौं,सुर्खेत - नेपाली कांग्रेस कर्णाली संसदीय दलका नेता जीवनबहादुर शाहीले आजै मुख्यमन्त्रीको शपथ लिने भएका छन् । मंगलबार दिउँसो  मुख्यमन्त्रीमा दाबी पेस गरेका शाहीले राति साढे ८ बजे मुख्यमन्त्रीको शपथ लिने तयारी भएको हो ।  उनले आजै ...

नवनियुक्त मुख्यमन्त्री राईले लिए शपथ, ६ सदस्यीय मन्त्रिपरिषद् गठन

काठमाडौं,विराटनगर - नवनियुक्त मुख्यमन्त्री राजेन्द्र राईले ६ सदस्यीय मन्त्रिपरिषद् गठन गरेका छन् । प्रदेश प्रमुख सोमनाथ अधिकारी प्यासीबाट मुख्यमन्त्रीको पद तथा गोपनीयताको शपथ ग्रहणलगत्तै राईले ६ सदस्यीय मन्त्रिपरिषद् गठन गरेका हुन् । नवगठित मन्त ...

नेपालमा आज थप ४६९ जनामा कोरोना संक्रमण, ११ जनाको मृत्यु

काठमाडौं - पछिल्लो २४ घण्टामा नेपालमा थप ४६९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा पीसीआर विधिबाट ७ हजार ११५ र एन्टिजेन विधिबाट ३ हजार १७२ जनामा परिक्षण गर्दा ४६९ जनामा कोरोना संक्रमण दे ...

न्यायालय विवाद: बन्दी प्रत्यक्षीकरणको मुद्दा फेरि हेरेनन् न्यायाधीशले

काठमाडौं - बन्दीप्रत्यक्षीकरणको मुद्दा सुनुवाई गर्ने बताएका सर्वोच्च अदालतका न्यायाधीशहरुले २४ घन्टा नबित्दै प्रतिवद्धता तोडेका छन् । प्रधानन्यायधीश चोलेन्द्र शमशेर जबराको राजीनामा माग्दै अघोषित इजलास बहिष्कार गरिरहेका न्यायाधीश र प्रधानन्यायाधी ...

प्रदेश -१ को मुख्यमन्त्रीमा राजेन्द्र राई नियुक्त

काठमाडाैं,विराटनगर - नेकपा (एकीकृत समाजवादी)का नेता राजेन्द्र राई प्रदेश १ को मुख्यमन्त्रीमा नियुक्त भएका छन् । प्रदेश -१ का प्रदेश प्रमुख सोनाथ अधिकारी प्यासीले मंगलबार उनलाई मुख्यमन्त्रीमा नियुक्त गरेका हुन् । नवनियुक्त मुख्यमन्त्री राईको मंगल ...