ब्रेकिङ न्युज

तीन वर्षीया छोरी बोकेर माइती हिँडेकी ईश्वरी खोलामा खसेर बेपत्ता

काठमाडौं, जाजरकोट  - बारेकोट गाउँपालिक-७ की ईश्वरी शाही (सिंह) छोरीसहित डोल्पा जगदुल्ला खोलामा खसेकी छन् । तिहारमा टीका लगाउन माइतीघर हिँडेकी सिंह डोल्पाको मुड्केचुला गाउँपालपालिका-२ अन्तर्गत त्रिवेणीमा पर्ने जगदुल्ला खोलामा तीन वर्षीया छोरी लक् ...

जाजरकोटमा ट्रक दुर्घटनामा दुई जनाकाे मृत्यु

काठमाडौं, जाजरकोट - जाजरकाेटमा मिनी ट्रक दर्घटना हुँदा दुई जनाकाे मृत्यु भएकाे छ । सुर्खेतदेखि जुनिचाँदे जाँदै गरेको  बा ५ ख २५०१ नम्बरको मिनी ट्रक बिहीबार राति जाजरकोटको रिठेखोला बाबिया टाकुरामा दुर्घटनामा परेकाे हाे । दुर्घटनामा ठेगाना नख ...

आज गोबद्धन पूजा गरिदैँ

काठमाडौं - आज कात्तिक शुक्लपक्ष प्रतिपदा तिथि । १९ कात्तिक, शुक्रबार । आज गोबद्धन पूजा अर्थात् गाईगोरु पूजा । आजको दिनलाई हलितिहार पनि भनिन्छ । आज म्ह पूजा पनि हो । नेवारी समुदायमा आफनो शरीरको पूजा आफैले गर्ने कार्यलाई म्ह पूजा भनिन्छ । आजदेखि नै नेप ...

एकीकृत समाजवादीद्वारा ५ विभाग गठन, को-को बने प्रमुख ?

काठमाडौं - नेकपा (एकीकृत समाजवादी)ले पाँच विभाग गठन गर्दै कार्यभार तोकेको छ ।एकीकृतको केन्द्रीय सचिवालयको चौथो बैठकले विदेश विभाग, संगठन विभाग, शिक्षा विभाग, विपद् व्यवस्थापन विभाग र सहकारी विभाग गठन गरेको हो ।विदेश विभाग प्रमुखमा वरिष्ठ नेता झलनाथ ख ...

निर्वाचन आयोगद्वारा रवीन्द्र मिश्र समुहलाई वैधता प्रदान

काठमाडौं - निर्वाचन आयोगले विवेकशील साझा पार्टीको वैधता अध्यक्ष रवीन्द्र मिश्र पक्षलाई दिएको छ । केही दिन अगाडि बसेको विवेकशील साझा पार्टीको केन्द्रीय समितिको बैठकले विधान संशोधन गरेको थियो । त्यस्तै केन्द्रीय समिति १२४ सदस्यीय कायम गरेको थियो ।  ...

यमपञ्चकको तेस्रो दिन: धनधान्यकी देवी लक्ष्मीको विशेष पूजा गरिँदै

काठमाडाैं - यमपञ्चक अर्थात् तिहारको तेस्रो दिन आज साँझ ऐश्वर्य, धनधान्य र सम्पन्नताकी देवी लक्ष्मीको पूजा आराधना गरी श्रद्धा भक्तिपूर्वक लक्ष्मीपूजा पर्व मनाइँदैछ । सफासुग्घर र लिपपोत गरिएको घरमा लक्ष्मीले बास गर्छिन् भन्ने मान्यता छ । यसै आधारमा आज ...