ब्रेकिङ न्युज

सीता एयरको जहाज बँदेलसँग ठोक्कियो, नेपालगञ्ज विमानस्थल ठप्प

काठमाडौं - सीता एयरको जहाज बँदेलसँग ठोक्किएको छ । मंगलबार नेपालगञ्ज विमानस्थलको धावनमार्गमा विमान बँदेलसँग ठोक्किएएर दुर्घटनामा परेको हो ।हुम्लाको सिमिकोट उड्ने क्रममा नाइन एन एएचएबी कल साइन जहाज धावनमार्गमा गुडिरहेका बेला बँदेलसँग ठोक्किएको हो । हाल ...

प्रदेश-१ को नयाँ मुख्यमन्त्रीमा राजेन्द्र राईकाे दाबी पेस

काठमाडौं - प्रदेश -१ को नयाँ मुख्यमन्त्रीमा नेकपा एकीकृत समाजवादीका नेता राजेन्द्र राईले दावी पेश गरेका छन् ।  सोमबार मुख्यमन्त्री भीम आचार्यले पदबाट राजीनामा दिएपछि प्रदेश प्रमुख सोमनाथ अधिकारी ‘प्यासी’ले नयाँ सरकार गठनका लागि दावी पे ...

१४ दिनदेखि बेपत्ता कांग्रेसका क्षेत्रीय प्रतिनिधि मृत अवस्थामा भेटिए

काठमाडौं,अछाम - १४ दिनदेखि अज्ञात रहेका अछामका एक पुरुषको शव भेटिएको छ । कमलबजार नगरपालिका-५ कुईका ३४ वर्षीय रेशमराज तिमिल्सैनाको शव साेमबार भेटिएको हो । १४ दिनसम्म नेपाल प्रहरीको सबै संयन्त्र लगाएर खोजी कार्य गरिए पनि तिमिल्सैनाको अवस्था अज्ञात थियो ...

कर्णाली प्रदेशका मुख्यमन्त्री शाहीले राजीनामा दिँदै

काठमाडौं - कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले (आज) सोमबार राजीनामा दिँदै छन् । पूर्वसहमति अनुसार मुख्यमन्त्री शाहीले सोमबार नै पदबाट राजीनामा दिन लागेको कांग्रेस संसदीय दलका नेता जीवनबहादुर शाहीले बताए ।गत वैशाख ३ गते मुख्यमन्त्री शा ...

आज थप ५३३ जनामा कोरोना संक्रमण, ९ जनाको मृत्यु

काठमाडौं - पछिल्लो २४ घण्टामा नेपालमा थप ५३३ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा पीसीआर विधिबाट ७ हजार ४६८ र एन्टिजेन विधिबाट ४ हजार १९६ जनामा परिक्षण गर्दा ५३३ जनामा कोरोना संक्रमण दे ...

ठेकेदारले काम नगरेपछि प्राधिकरणले दियो ठेक्का तोड्ने चेतावनी

काठमाडौं - मुलुकको ऊर्जा क्षेत्रमा तोकिएको समयमा काम नहुनुको पछाडि निर्माण व्यवसायीको कमजोर कार्यसम्पादनको भूमिका उत्तिकै जिम्मेवार रहेको पाइने गरेको छ । वन क्षेत्रको जग्गा प्रयोग, सरकारी तथा निजी क्षेत्रको जग्गामा देखिने झमेला पनि त्यस्तै रहेको छ ।न ...