ब्रेकिङ न्युज
आज पनि घट्यो सुनको भाउ
काठमाडौं - नेपाली बजारमा आज पनि सुनको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार छापावाल सुन प्रतितोला ९१ हजार ५ सय रुपैयाँ कायम भएकोमा बिहीबार पाँच सय रुपैयाँले घटेर प्रतितोला ९१ हजार रुपैयाँ कायम भएको हो । त्यसैगरी, तेजाबी सुन प ...
नेपाली साहित्यका महाकवि देवकोटाको ११३औँ जन्मजयन्ती आज
काठमाडौं - नेपाली साहित्यका विराट प्रतिभा महाकवि लक्ष्मीप्रसाद देवकोटाको ११३औँ जन्मजयन्ती आज स्वदेश र विदेशमा विभिन्न कार्यक्रमको आयोजना गरी मनाइँदैछ । महाकवि देवकोटाको जन्म विसं १९६६ मा कार्तिक कृष्ण औँसी अर्थात् लक्ष्मीपूजाका दिन काठमाडौँको डि ...
देउवालाई अमेरिकी राष्ट्रपतिले भने:‘नेपाल खुब मनपर्छ, पूरा सहयोग गर्छौं’
काठमाडौं - अमेरिकी राष्ट्रपति जो बाइडेनले नेपाललाई पूरा सहयोग गर्ने बताएका छन् । प्रधानमन्त्री शेरबहादुर देउवासँग स्कटल्याण्डको ग्लास्गोमा भएको संक्षिप्त भेटमा बाइडेनले नेपाल आफूलाई खुब मन पर्ने देश भएको र पूरा सहयोग गर्ने प्रतिबद्धता जनाएका हुन् ।सा ...
कसैले भ्रम नपाले हुन्छ, छिट्टै चुनाव हुनेवाला छैन : माधव नेपाल
काठमाडौं - नेकपा (एकीकृत समाजवादी) पार्टीका अध्यक्ष माधवकुमार नेपालले संघीय संसदको चुनाव आफ्नै समयमा हुने बताएका छन् ।मध्यपुर थिमि नगर कमिटीको शुभकामना आदानप्रदान कार्यक्रमलाई सम्बोधन गर्दै नेता नेपालले चाँडै चुनाव हुन्छ भनेर भ्रममा नपर्न आग्रह गरेका ...
प्रधानमन्त्री देउवा स्वदेश फिर्ता
काठमाडौं - प्रधानमन्त्री शेरबहादुर देउवा आज स्वदेश फर्किएका छन् । यही कात्तिक १५ र १६ गते संयुक्त अधिराज्यको ग्लास्गो नगरमा भएको जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसङ्घीय संरचना महासन्धिको पक्षराष्ट्रको २६औँ सम्मेलन (कोप–२६) मा भाग लिई प्रधानमन्त ...
चीन सरकारले नेपाललाई दियो थप १६ लाख डोज कोरोना खोप
काठमाडौं - चीन सरकारले कोरोना भाइरसविरुद्ध सिनोफार्मले उत्पादन गरेको १६ लाख डोज खोप नेपाललाई सहयाेग गरेकाे छ । बुधबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा आयाेजित एक कार्यक्रमकाबीच नेपालका लागि चिनियाँ राजदूत होउ यान्छीले स्वास्थ्यमन्त्री विरोध खत ...

.gif)