ब्रेकिङ न्युज
रत्नपार्कमा १८ औँ ‘काग सम्मेलन’
काठमाडौं - काठमाडौंको रत्नपार्कमा १८औँ काग सम्मेलन गरिएको छ । राष्ट्रिय सङ्गीतकर्मी संघले काग तिहारका अवसरमा आज आयोजना गरेको कार्यक्रममा इलामका रमेश दुलाल ‘कागे’ ले काग बोलाएर सम्मेलनको आयोजना गरेका हुन् ।विगत १८ वर्षदेखि काग तिहारको अवसरमा काग सम्मे ...
बारले तिहारपछि प्रधानन्यायाधीशविरुद्ध थप आन्दोलन घोषणा गर्ने
काठमाडौं - प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराको राजीनामा माग गर्दै आन्दोलनमा उत्रिएको नेपाल बार एसोसिएसनले तिहारपछि आन्दोलनका थप कार्यक्रम सार्वजनिक गर्ने भएको छ । लगातार दोस्रो दिन सर्वोच्च अदालत परिसरमा धर्ना र विरोध कार्यक्रम गरेको बारले पहि ...
बहिष्कारबीच प्रधानन्यायाधीशले गठन गरे ९ इजलास
काठमाडौं - न्यायाधीशहरूको अघोषित बहिष्कारका बीच प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले बुधवार वन्दीप्रत्यक्षीकरणका मुद्दा सनुवाइ गर्न नौवटा इजलास गठन गरेका छन् । जबराको राजीनामा माग्दै आन्दोलनरत सर्वोच्च अदालतका १९ जना न्यायाधीशले मुद्दा सुनुवा ...
प्रधानमन्त्री देउवालाई भेटेर मोदीले भने:‘नेपाललाई जुनसुकै बेला सहयोग गर्न भारत तयार’
काठमाडौं - प्रधानमन्त्री शेरबहादुर देउवाले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग भेटवार्ता गरेका छन् । जलवायु परिवर्तनसम्बन्धी विश्व सम्मेलन कोप– २६ को अवसरमा प्रधानमन्त्री देउवाले भारतीय समकक्षी मोदीसँग बेलायतमा भेटवार्ता गरेका हुन् ।भेटका अवसरमा दु ...
यमपञ्चकको आज दोस्रो दिन, काग तिहार र कुकुर तिहार मनाइँदै
काठमाडौं - हिन्दु धर्मालम्बीहरूको दोस्रो ठूलो महानचाड तिहार अर्थात् यमपञ्चकको आज दोस्रो दिन । कात्तिक कृष्ण त्रयोदशीदेखि कात्तिक शुक्ल द्वितियासम्मको पाँचदिन यमराज आफ्ना सबै कारम छाडेर बहिनी यमुनाकहाँ अतिथिका रुपमा बस्ने भएकाले यो पाँच दि ...
प्रधानमन्त्री देउवा र मंगोलियाका राष्ट्रपतिबीच भेटवार्ता
काठमाडौं - प्रधानमन्त्री शेरबहादुर देउवा र मंगोलियाका राष्ट्रपति उखना खुरेलसुखबीच साइडलाइन वार्ता भएको छ ।स्कटल्याण्डको ग्लास्गोस्थित जलवायुसम्बन्धी विश्व सम्मेलन (कोप-२६) मा सहभागी प्रधानमन्त्री देउवाले मंगलबार मंगोलियाका राष्ट्रपतिसँग भेट गरेका हुन ...

.gif)