ब्रेकिङ न्युज

माओवादी केन्द्रको बैठक आह्वान, स्थायी समिति र पदाधिकारीको निर्वाचन गर्ने

काठमाडौं - कोरोना भाइरस संक्रमण जोखिमलाई मध्यनजर गर्दै स्थगित गरिएको नेकपा माओवादी केन्द्रको केन्द्रीय समितिको बैठक बोलाइएको छ । अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले परिपत्र जारी गर्दै २७ माघका लागि आह्वान गरिएको केन्द्र समिति बैठकले केन्द्रीय समिति ...

आज मध्यरातदेखि राष्ट्रिय सभा निर्वाचनको मौन अवधि

काठमाडौं - राष्ट्रिय सभा निर्वाचनका लागि आज रातिदेखि मौन अवधि सुरू हुने भएको छ ।निर्वाचन आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलका अनुसार आज मध्यरातिदेखि लागू हुने मौन अवधिमा निर्वाचन प्रचार प्रसार गर्न र मत माग्न पाइँदैन भने मतदान केन्द्रको ३०० मिटर व ...

आज थप ६ हजार ४६२ जनामा संक्रमण पुष्टि

काठमाडौं - पछिल्लो २४ घण्टामा नेपालमा थप ६ हजार ४६२ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।स्वास्थ्य तथा मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा पीसीआर विधिबाट १३ हजार ३७५ र एन्टिजेन विधिबाट ४ हजार ६० जनामा परिक्षण गर्दा ६ हजार ४६२ जनामा कोरोना सं ...

नेपालमा आज एकैदिन २८ जनामा ओमिक्रोन भेरियन्ट संक्रमण पुष्टि

काठमाडौं - नेपालमा आज थप २८ जनामा कोरोना भाइरसको नयाँ भेरियन्ट ओमिक्रोन संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ३२ जनाको परिक्षण गर्दा २८ जनामा ओमिक्रोन संक्रमण पुष्टि भएको हो ।  ...

राप्रपाले राजसंस्था र पार्टीको झन्डाबारे उपयुक्त समयमा निर्वाचन आयोगलाई जवाफ दिने

काठमाडौं - राप्रपाले हिन्दु राष्ट्र, राजसंस्था, पार्टीको झन्डाबारे निर्वाचन आयोगलाई उपयुक्त समयमा जवाफ दिने भएको छ । आइतबार बसेको आकस्मिक पदाधिकारीकाे बैठकले सो निर्णय गरेको हो ।राप्रपा पदाधिकारी बैठकले हिन्दु राष्ट्र, राजसंस्था, पार्टीको झन्डालगायतक ...

भक्तपुरमा निस्सासिएर शिशुको मृत्यु, बाबुआमा बेहोस

काठमाडौं,भक्तपुर - कोठाभित्र आगो तापेर सुत्दा यहाँ आज एक शिशुको मृत्यु भएको छ भने दुई जना अचेत भएका छन् । सूर्यविनायक नगरपालिका–४ दधिकोट गाम्चास्थित भावना थापाको जस्ताले छाएको घरमा डेरा गरी बस्दै आएका रामेछापको मन्थली नगरपालिका घर भएका ३० वर्षीय ...