ब्रेकिङ न्युज

प्रचण्ड र नारायणकाजीलाई कोरोना संक्रमण

काठमाडौं - नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई कोरोना संक्रमण भएको छ ।प्रचण्डको शुक्रबार साँझ पीसीआर परीक्षण गर्दा कोरोना संक्रमण पुष्टि भएको उनको निजी सचिवालयले जनाएको छ । उनी अहिले आफ्नै निवासमा आराम गरिरहेका छन् र स्वास्थ्य अ ...

त्रिभुवन विमानस्थलको आवागमन कक्ष फराकिलो बनाउन मन्त्री आलेको निर्देशन

काठमाडौं - संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको आन्तरिकतर्फको आवागमन कक्ष विस्तार तथा फराकिलो बनाउन निर्देशन दिएका छन् । भैरहवा जाने क्रममा विमानस्थलको निरीक्षण अनुगमन गर्नुभएका मन्त्री ...

आजदेखि साेमबारसम्म वर्षा र हिमपात हुने

काठमाडौं - हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीको प्रभाव रहेको छ ।तराईका केही भूभागमा हुस्सु-कुहिरो लागेको छ ।दिउँसो सुदूरपश्चिम र कर्णाली प्रदेशका धेरै स्थानमा तथा गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानमा मेघ गर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावन ...

तत्काल अस्पतालमा अक्सिजनको व्यवस्था गर्न निर्देशन, स्मार्ट लकडाउनको तयारी

काठमाडौं - प्रधानमन्त्री शेरबहादुर देउवाले खोप अभियानलाई तीव्रता दिन निर्देशन दिएका छन् । शुक्रबार अपराह्न सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा बसेको कोभिड-१९ संकट व्यवस्थापन केन्द्र समन्वय समिति (सीसीएमसी)को बैठकमा देउ ...

नारायणहिटी परिसरमा बनाउँदै गरेका संरचना भत्काउन सुरु

काठमाडौं - नारायणहिटी दरबार सङ्ग्रहालयभित्र रेष्टुरेन्टका लागि निर्माण गरिन लागेका संरचना भत्काउन सुरु गरिएको छ । रेष्टुरेन्टका लागि बतास समूहले बनाउँदै गरेको संरचना भत्काउन सुरु गरिएको नारायणहिटी दरबार सङ्ग्रहालय विकास समिति कार्यकारी निर्देशक भेषना ...

एकैदिन ह्वात्तै बढ्यो कोरोना,पछिल्लो २४ घण्टामा थप ९६८ जनामा संक्रमण

काठमाडौं - पछिल्लो २४ घण्टामा नेपालमा थप ९६८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।स्वास्थ्य तथा मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा पीसीआर विधिबाट ८२७२ र एन्टिजेन विधिबाट ६६९९ जनामा परिक्षण गर्दा ९६८ जनामा कोरोना संक्रमण देखिएको हो । यससँगै ...