ब्रेकिङ न्युज

कांग्रेस प्रदेश सभा अधिवेशन आजबाट, सभापतिका लागि पाँच हजार शुल्क

काठमाडौं - आजदेखि सुरू हुने प्रदेश सभा अधिवेशनको सभापति उम्मेदवारका लागि पाँच हजार शुल्क बुझाउनु पर्ने भएको छ । केही जिल्लाबाहेक मुलुकभरका ३३० वटा प्रदेश सभापति उम्मेदवारका लागि ५ हजार शुल्क तोकेको हो । आजवाट प्रदेश सभा अधिवेसन सुरू भएको छ’, प्र ...

प्रधानमन्त्री देउवा र अमेरिकी सहायक विदेशमन्त्रीबीच भेटवार्ता

काठमाडौं - प्रधानमन्त्री शेरबहादुर देउवा र नेपाल भ्रमणमा रहेका अमेरिकी सहायक विदेशमन्त्री डोनाल्ड लुबीच भेटवार्ता भएको छ ।सरकारी निवास बालुवाटारमा बिहीबार साँझ भएको भेटमा द्विपक्षीय सम्बन्धबारे छलफल भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।'हामीले ला ...

काठमाडौ-बैङ्कक हवाई उडान पुनः सञ्चालन हुने

काठमाडौं - कोरोना महामारीका कारण लामो समयदेखि बन्द रहेको काठमाडौं–बैङ्कक हवाई उडान पुनः सञ्चालन हुने भएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आले र नेपालका लागि थाइल्याण्डका राजदूत भोसिता भोरासफबीच आज मन्त्रालयमा भएको शिष्टाचार ...

गोलाप्रथा लागू भए पनि फुलकोर्ट नबसी मुद्दा सुनुवाइ नहुने

काठमाडौं - प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराबाहेकका न्यायाधीशको बैठकले गोलाप्रथाद्वारा मुद्दा सुनुवाइ गर्न सर्वोच्च अदालत नियमावली र मुद्दा सुनुवाइसम्बन्धी कार्यविधि संशोधन गरेको छ । १८ जना न्यायाधीशहरूको बैठकले नियमावली र निर्देशिका संशोधन गर ...

थप २९९ जनामा कोरोना पुष्टि, ६ को मृत्यु

काठमाडौं - पछिल्लो २४ घण्टामा नेपालमा थप २९९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा पीसीआर विधिबाट ७ हजार ८६३ र एन्टिजेन विधिबाट ३ हजार २८८  जनामा परिक्षण गर्दा २९९ जनामा कोरोना संक् ...

कांग्रेस प्रदेश क्षेत्रको अधिवेशन शुक्रबारदेखि सुरु हुँदै

काठमाडौं - नेपाली कांग्रेसको १४औं महाधिवेशनअन्तर्गत ३ मंसिर (शुक्रबार) देखि प्रदेशसभा निर्वाचन क्षेत्र सुरु हुँदैछ ।कांग्रेस केन्द्रीय महाधिवेशन २४-२६ मंसिरमा काठमाडौंमा हुने कार्यतालिका छ । महाधिवेशनको तीव्र तयारीमा लागेको कांग्रेसले देशैभरिका तीन स ...