ब्रेकिङ न्युज
कांग्रेसको १४औं महाधिवेशन: कांग्रेस महामन्त्रीको मतगणना सुरु
काठमाडौं - नेपाली कांग्रेसको महामन्त्रीका लागि भएको निर्वाचनको मतगणना सुरु भएको छ । बिहीबार बिहान १० बजेदेखि मतगणना प्रारम्भ गरिएको हो । मतगणनाका लागि मतपेटिकाबाट मत खसाइएको र केही समयभित्रै मत परिणाम सार्वजनिक गर्ने निर्वाचन समितिले जानकारी दिए ...
ज्ञानेन्द्रसँग ५ बुँदे सम्झौता प्रमाणित गर्न ओलीलाई प्रचण्डको चुनौती
काठमाडौं - नेकपा (माओवादी)केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले एमाले अध्यक्ष केपी शर्मा ओलीले लगाएका आराेप प्रमाणित गर्न चुनाैति दिएका छन् ।ओलीले पूर्वराजा ज्ञानेन्द्र शाहसँग प्रचण्डको पाँच बुँदे सहमति भएको भनेर बुधबार सार्वजनिक अभिव्यक्ति दि ...
कांग्रेस महामन्त्रीको मतगणना बिहीबार बिहान ८ बजेदेखि
काठमाडौं - नेपाली कांग्रेसको जारी महाधिवेशनअन्तर्गत महामन्त्रीको मतगणना बिहीबार बिहान ८ बजेदेखि सुरु गरिने भएको छ ।कांग्रेस निर्वाचन समितिका अनुसार बुधबार साँझबाट उपसभापतिको मतगणना थालिएकोमा बिहीबार बिहानबाट महामन्त्रीको मतगणना सुरु गरिने छ ।कांग्रेस ...
राजनीतिमा नयाँ पुस्ताः काठमाडौंको मेयरमा उम्मेदवारी दिने र्यापर बालेन शाहकाे घाेषणा
काठमाडौं - आउँदो बैशाखमा हुन लागेकाे स्थानीय तहको चुनावमा चर्चित र्यापर बालेन शाहले काठमाडौं महानगरको मेयरमा उम्मेदवारी दिने घोषणा गरेका छन्।शाहले आफ्नो फेसबुकमा लेखेका छन्,'अब युवाको पालो, हामीले पढेको लेखेको कहिले काम लाग्छ? हाम्रो काठमाडौं, हामी ...
उच्च र जिल्ला अदालतमा गोलाप्रथाबाट पेसी तोक्ने फुलकोर्टकाे निर्णय
काठमाडौं - सर्वोच्च अदालतको पूर्ण बैठक (फुलकोर्ट)ले देशभरका उच्च र जिल्ला अदलतमा पनि गोलाप्रथाबाट पेसी तोक्ने निर्णय गरेको छ । बुधबार बसेको फुलकोर्टले माघ २ गतेदेखि उच्च अदालत र जिल्ला अदालतमा पेसी तोक्नका लागि गोलाप्रथा अपनाउने निर्णय गरेको हो ...
कप्तान ज्ञानेन्द्र मल्ल र उपकप्तान दीपेन्द्र सिंह ऐरीसहित चार क्रिकेटरमाथि कारबाही,नयाँ कप्तानकाे जिम्मा सन्दीपलाई
काठमाडौं - नेपाल क्रिकेट संघले कप्तान ज्ञानेन्द्र मल्ल र उपकप्तान दीपेन्द्र सिंह ऐरीसहित चार क्रिकेटरमाथि कारबाही गरेको छ ।क्यानको बुधबार बसेको बोर्ड बैठकले मल्ललाई कप्तान र ऐरीलाई उपकप्तानबाट पदमुक्त गर्ने निर्णय गरेको छ । नयाँ कप्तानको जिम्मेवारी स ...

.gif)