ब्रेकिङ न्युज
पुस ५ सम्म प्राधिकरणको महसुल काउण्टर बन्द
काठमाडौं - नयाँ महसुल दर कार्यान्वयन हुन लागेकाले आन्तरिक प्रणालीमा सुधार गर्नुपर्ने जनाउँदै नेपाल विद्युत् प्राधिकरणले यही पुस ५ गतेसम्म बिलिङ प्रणाली बन्द गरेको छ ।विद्युत् नियमन आयोगको निर्णय अनुसार गत मङ्सिर महिनाको महसुल परिवर्तित महसुल अनुसार ह ...
जर्मनीद्वारा नेपाललाई साढे ४१ लाख डोज खोप प्रदान
काठमाडौं - जर्मन सरकारले नेपाललाई साढे ४१ लाख डोज मोडर्ना र जोन्सन खोप प्रदान गरेको छ। कोभिड– १९ महामारीविरुद्ध नेपाललाई मोडर्ना र जोन्सन एन्ड जोन्सन गरी सो परिमाणमा खोप नेपाललाई प्रदान गरेको हो।जर्मनीका राजदूत स्टेफन रुसेकले स्वास्थ्य तथा जनसंख्यामन ...
शुक्रबारदेखि हिमपातको सम्भावना
काठमाडौं - पश्चिमी वायुसँगै आउने पश्चिमी न्यून चापीय प्रणाली (पश्चिमी खाडल)का कारण शुक्रबारदेखि हिमपातको सम्भावना देखिएको छ ।जल तथा मौसम विज्ञान विभागका अनुसार पश्चिमी वायुसँगै आउने पश्चिमी न्यून चापीय प्रणालीका कारण शुक्रबारदेखि सुदूरपश्चिम प् ...
रक्षामन्त्रीबाट राजीनामा दिने मिनेन्द्र रिजालको घोषणा
काठमाडौं - रक्षामन्त्री डा. मिनेन्द्र रिजालले पदबाट राजीनामा दिने घोषणा गरेका छन् । नेपाली कांग्रेसको जारी १४औँ महाधिवेशनको महामन्त्री पदमा उठेका रिजालले मतगणनामा अन्य उम्मेदवार भन्दा धेरै पछि परेपछि मन्त्री पदबाट राजीनामा दिने निर्णय लिएक ...
आयोगद्वारा राष्ट्रियसभा सदस्य निर्वाचनका लागि दल दर्ता गर्न आह्वान
काठमाडौं - निर्वाचन आयोगले राष्ट्रियसभा सदस्य निर्वाचनका लागि राजनीतिक दल दर्ता गर्न आह्वान गरेको छ। आयोगले बिहिबार एक सूचना प्रकाशित गर्दै आगामी माघ १२ गते हुने निर्वाचन प्रयोजनका लागि आजदेखि पुस १० सम्म आयोगमा निवेदन दिएर दल दर्ता गर्न आह्वान गरेको ...
कांग्रेस महामन्त्रीमा ५०० मत गन्दा गगन र विश्वप्रकाशको अग्रता कायमै
काठमाडौं - १४औँ महाधिवेशनअन्तर्गत नेपाली कांग्रेसको महामन्त्री पदको मतगणना पार्टी कार्यालय सानेपामा आज जारी छ । बिहान १०ः२० बजेबाट सुरु भएको मत गणनाको परिणाममा गगन थापाको अग्रता कायम नै छ ।महामन्त्रीको ५०० मत गन्दा गगनको ( ३२५ मत आएको छ भने डा. प्रका ...

.gif)