ब्रेकिङ न्युज

कांग्रेस सभापतिमा देउवा दोस्रो पटक निर्वाचित

काठमाडौं - नेपाली कांग्रेसको सभापतिमा शेरबहादुर देउवा पुन: निर्वाचित भएका छन् । मंगलबार राति सम्पन्न निर्वाचनमा उनी विजयी भएका हुन् । देउवाले सभापतिका अर्का उम्मेदवार शेखर कोइरालालाई पराजित गरेका हुन् ।काठमाडौंमा जारी १४ औं महाधिवेशन अन्तर्गत भएको नि ...

कांग्रेसको १४औं महाधिवेशन:आजबाट पदाधिकारीको मतगणना सुरु हुने

काठमाडौं - नेपाली कांग्रेसको १४औँ महाधिवेशनअन्तर्गत यही २७ गते भएको भएको निर्वाचनको मत गणना आज अपराह्नबाट सुरु हुने भएको छ ।नेपाली कांग्रेसको केन्द्रीय निर्वाचन समितिले महाधिवेशनमा भएको निर्वाचनको बाँकी मत गणनाको कार्य आजैबाट प्रारम्भ हुने जनाएको हो ...

सभापतिको पुनःमतदान जारी, दुई हजार ५०० बढी मत खस्यो

काठमाडौं - नेपाली कांग्रेसको १४औँ महाधिवेशनअन्तर्गत सभापति पदका लागि भएको पुनःनिर्वाचनको मतदान जारी छ । निर्वाचन अधिकृत तेजबहादुर रावलका अनुसार साँझ ६ः३० बजेसम्म दुई हजार ५०० मत बढी खसेको  छ । प्रधानमन्त्री शेरबहादुर देउवा र नेता डा शेखर को ...

पछिल्लो २४ घण्टामा थप २६४ जनामा कोरोना सङ्क्रमण,दुईको मृत्यु

काठमाडौं - देशभर पछिल्लो २४ घण्टामा थप २६४ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ । यस अवधिमा १३ हजार ७०९ जनाको पीसीआर परीक्षण गरिएको थियो । योसँगै नेपालमा पीसीआर परीक्षण गरिएका सङ्क्रमितको सङ्ख्या आठ लाख २४ हजार ७६४ पुगेको स्वास्थ्य तथा जनसङ ...

सेयर लगानीकर्ता र अर्थमन्त्रीबीच छलफल, बोर्ड र नेप्सेमा छिटो नियुक्ति गर्न माग

काठमाडौं - नेकपा माओवादी केन्द्र अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको अभिव्यक्तिले सेयर बजार प्रभावित भइरहेका बेला लगानीकर्ताका नेताहरूले माओवादी नेतासमेत रहेका अर्थमन्त्री जनादर्न शर्मासँग छलफल गरेका छन् । लगानीकर्ताहरूका संघसंस्था सहभागिता रहेको प ...

बाग्मती प्रदेशमा पाँच मन्त्री र एक राज्यमन्त्री नियुक्त

काठमाडौं, मकवानपुर - बाग्मती प्रदेशमा आज पाँचजना मन्त्री र एक राज्यमन्त्री नियुक्त भएका छन् । प्रदेश सरकारका मुख्यमन्त्री राजेन्द्रप्रसाद पाण्डेले नेपालको संविधानको धारा १६८ को उपधारा ९ बमोजिम मन्त्री तथा राज्यमन्त्री थप गरेका हुन् । सरकारको नेत ...