ब्रेकिङ न्युज

एमालेका मनोनीत केन्द्रीय सदस्यले लिए शपथ

काठमाडौं - नेकपा (एमाले)का मनोनीत केन्द्रीय सदस्यहरूले शपथ लिएका छन् । बुधबार ललितपुरको च्यासलस्थित तुलसीलाल स्मृति प्रतिष्ठानको भवनमा आयोजित कार्यक्रममा अध्यक्ष केपी शर्मा ओलीले शपथग्रहण गराएका हुन् । एमालेमा ४४ जनलाई केन्द्रीय कमिटीमा मनोनय गरिएको ...

प्रदेश २ को प्रदेशसभाको आठौँ अधिवेशन आजदेखि

काठमाडौं,धनुषा - प्रदेश २ को प्रदेशसभाको आठौँ अधिवेशन आजदेखि सुरु हुँदैछ । प्रदेश प्रमुख हरिशङ्कर मिश्रले बुधबार बिहान ११ बजेका लागि बैठक आह्वान गरेका छन् ।उनले संविधानको धारा १८३ को उपधारा १ बमोजिम प्रदेशसभाको अधिवेशन बोलाएको प्रदेशसभा सचिवालयले जना ...

सुनको मूल्य प्रतितोला ५०० ले घट्यो

काठमाडौं - सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य प्रतितोला रु ९२ हजार ३०० तोकिएको छ । अधिल्लो दिन प्रतितोला रु ९२ हजार ८०० मा कारोबार भएको पहेँलो धातुको मूल्य प्रतितोला आज रु ५००ले घटेको हो ।नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरणानु ...

रामचन्द्र पौडेलले सभापति देउवालाई दिए बधाई

काठमाडौं - नेपाली कांग्रेसका नेता रामचन्द्र पौडेलले सभापतिमा निर्वाचित शेरबहादुर देउवालाई बधाई दिएका छन्। पार्टीको १४औँ महाधिवेशनबाट देउवा सभापतिमा निर्वाचित भएपछि नेता पौडेलले बधाई दिएका हुन्।नेता पौडेलले एक शुभकामना सन्देश जारी गर्दै सबैलाई समेटेर ...

विकासका लागि पुँजीको समस्या छैन, स्पष्ट धारणा बनाउन जरुरी : अर्थमन्त्री

काठमाडौं - अर्थमन्त्री जनार्दन शर्माले नेपालको विकास नहुनुमा पुँजी अभावभन्दा पनि बुझाइ कारक रहेको बताएका छन् । नेपाल इन्फ्रास्ट्रक्चर बैंकले आयोजना गरेको सरोकारवालाहरूसँगको छलफलमा बोल्दै उनले विकासका लागि स्पष्ट धारणा बनाउनुपर्ने आवश्यक्ता औँल्याए ।& ...

आज नेकपा एमालेको केन्द्रीय कमिटीका मनोनित ४४ सदस्यहरुको शपथ ग्रहण

काठमाडौं - तुलसीलाल प्रतिष्ठान च्यासलमा नेकपा एमालेको केन्द्रीय कमिटीका मनोनित ४४ सदस्यहरुको शपथ ग्रहण गराउने कार्यक्रम रहेको छ । आज बिहान ११ बजे शपथ ग्रहण गराउने कार्यक्रम रहेको एमाले प्रचार विभाग उपप्रमुख विष्णु रिजालले बताए । अध्यक्ष केपी शर् ...