ब्रेकिङ न्युज

एमसीसी नेपालका प्राकृतिक स्रोतहरु दोहन गर्न ल्याइएको योजना हो : प्रगतिशिल मोर्चा

काठमाडौं - उत्पीडित तथा श्रमजिवि जनतालाई लोकतन्त्र, प्रजातन्त्र र जनतन्त्र दिनको लागि साम्यवादी दल र संयुक्त मोर्चाको आवश्यकता रहेको प्रगतिशिल मोर्चा नेपालले जनाएको छ ।बुधबार एक वक्तव्य जारी गर्दै मोर्चाले वैज्ञानिक समाजवादी क्रान्तिको लागि जनताको अग ...

कांग्रेसको १४औं महाधिवेशन: उपसभापतिको मतगणना तीन ठाउँमा हुँदै

काठमाडौं - नेपाली कांग्रेसको जारी महाधिवेशन अन्तर्गत बुधबार साँझबाट उपसभापतिको मतगणना थालिएको छ । कांग्रेस केन्द्रीय कार्यालयमा जारी मतगणना राति १० बजेसम्ममा सक्ने तयारी निर्वाचन समितिको छ । तीन ठाउँमा मतगणना भइरहेकाले राति १० बजेसम्ममा नति ...

थप २८० जनामा कोरोना पुष्टि, ६ जनाको मृत्यु

काठमाडौं - पछिल्लो २४ घण्टामा नेपालमा थप २८० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा पीसीआर विधिबाट ९ हजार ४७२ र एन्टिजेन विधिबाट २ हजार ७८२ जनामा परिक्षण गर्दा २८० जनामा कोरोना संक्रमण दे ...

ओलीकाे दाबी: पूर्वराजा शाह र प्रचण्डबीच ५ बुँदे सहमतिपछि ‘कू’ भयो

काठमाडौं - नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले तत्कालीन राजा ज्ञानेन्द्र शाह र तत्कालीन विद्रोही नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच पाँच बुँदे सहमति गरेको दाबी गरेका छन् । बुधबार पार्टीका केन्द्रीय कमिटीमा मनोनीत सदस्यको पद तथा ...

‘शैक्षिक विकास र दक्ष जनशक्ति तयार गर्न काठमाडौं विश्वविद्यालयको योगदान महत्वपूर्ण’

काठमाडौं,काभ्रेपलाञ्चोक - प्रधानमन्त्री शेरबहादुर देउवाले काठमाडौं विश्वविद्यालयले मुलुकको शैक्षिक विकास र दक्ष जनशक्ति उत्पादनमा महत्वपूर्ण योगदान गरेको बताएका छन् ।प्रधानमन्त्री देउवाले काभ्रेपलाञ्चोकको धुलिखेलस्थित काठमाडौं विश्वविद्यालयको २७औँ दी ...

बालबालिकालाई विद्यालयमा नै खोप लगाइने

काठमाडौं - स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री विरोध खतिवडाले बालबालिकालाई विद्यालयमा नै पुगेर कोरोना भाइरसविरुद्धको खोप लगाउने बताएका छन् । उनले १२ देखि १७ वर्ष उमेर समूहका बालबालिकाका लागि विद्यालयमा नै खोप केन्द्र राखेर खोप लगाइने बताएका हुन् ।उनक ...