ब्रेकिङ न्युज

सत्ता गठबन्धनले आज पोखरामा संयुक्त सभा गर्दै

काठमाडौं - सत्ता गठबन्धनले आज पोखरामा संयुक्त चुनावी सभा आयोजना गर्दैछ । बिहान ११ बजे अमरसिंह चौरमा सभा आयोजना हुँदैछ । उक्त चुनावी सभालाई प्रधानमन्त्री एवम् नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्र ...

१७ जिल्लामा आयोगको केन्द्रीय अनुगमन टोली

काठमाडौं - वैशाख ३० गते हुने स्थानीय तह सदस्य निर्वाचन, २०७९ का लागि तुलनात्मकरूपमा बढी मतदाता भएका र सुरक्षालगायतका दृष्टिले संवेदनशील मानिएका विभिन्न जिल्लाका लागि निर्वाचन आयोगले केन्द्रीय अनुगमन टोली खटाएको छ ।आयोगले नेपाल सरकारका विभिन्न मन्त्रा ...

काठमाडौं उपत्यकासहित देशका अधिकांश स्थानमा वर्षा हुन्छ : महाशाखा

काठमाडौं - मौसम पूर्वानुमान महाशाखाले आज जाति देशका अधिकांस स्थानमा वर्षा हुने जनाएको छ । काठमाडौं उपत्यकासहित देशका अधिकांस स्थानमा वर्षा हुने महाशाखाको भनाइ छ ।काठमाडौं उपत्यकासहित देशका धेरै ठाउँको मौसम बदली भएको रहेको महाशाखाले जनाएको छ । यतिबेला ...

सदन खुल्नसाथ नागरिकतासम्बन्धी विधेयक पास गर्छाैँः प्रचण्ड

काठमाडौं,जनकपुरधाम - नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले अब सदन खुल्लासाथै नागरिकतासम्बन्धी विधेयक पास गर्ने बताएका छन् । पाँच दलिय गठबन्धनद्वारा जनकपुरमा आज अयोजित चुनावी सभालाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । कार्यक्रममा उन ...

आचरण विपरीतका काम गर्दा ४६ जना म्यादी प्रहरी सेवाबाटै बर्खास्तमा

काठमाडौं - आचरणविपरीतका गतिविधि गरेको भन्दै ४६ जना म्यादी प्रहरी कारबाहीमा परेका छन् । कारबाहीमा परेकाहरू सेवाबाटै बर्खास्तमा परेका छन् । नेपाल प्रहरीका केन्द्रीय प्रहरी प्रवक्ता विष्णुकुमार केसीले कारबाहीमा परेकाहरूमध्येमा माद्यक पदार्थ सेवन गर ...

गठबन्धनको चुनावी सभा आज जनकपुरमा

काठमाडौं - नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ मधेस प्रदेशको राजधानी जनकपुर पुगेका छन् । त्यहाँ उनले आज दिउँसो २ बजे हुने गठबन्धनको चुनावी सभालाई सम्बोधन गर्नेछन् ।त्यसअघि पार्टीको दुई वटा कार्यक्रममा पनि उनी सहभागी हुने प्रचण् ...