ब्रेकिङ न्युज
यसरी खपत हुनसक्छ पाँच हजार मेगावाट बिजुली
काठमाडौं - प्रसारण तथा वितरण प्रणालीको भरपर्दो व्यवस्थापन गर्न सकिएको खण्डमा आगामी तीन वर्षमा देशभित्रै थप पाँच हजार मेगावाट बिजुली खपत हुनसक्ने सम्भावना निजी क्षेत्रले देखेको छ। नेपाल विद्युत् प्राधिकरणले बिजुली खेर गएको जनाउँदै गुनासो गरिरहेको ...
एमाले अध्यक्षमा उम्मेदवारी घोषणा गर्दै भीम रावल
काठमाडौं - नेकपा एमालेका उपाध्यक्ष भीम रावलले पार्टी अध्यक्षमा उम्मेदवारी दिने घोषणा गर्ने भएका छन् । आइतबार दिउँसो रिपोर्टस क्लबमा विशेष पत्रकार सम्मेलन गरेर रावलले एमालेको अध्यक्ष पदमा उम्मेदवारी दिने घोषणा गर्न लागेका हुन् । वर्तमान अध्यक्ष क ...
सर्वोच्चमा आज पनि तनाव, कानुन व्यवसायी र प्रहरीबीच धकेलाधकेल
काठमाडौं - प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराको राजीनामा माग गर्दै धर्नामा बसेका नेपाल बार एसोसिएसनका कानुन व्यवसायी र प्रहरीबीच घम्साघम्सी भएको छ ।हातमा कालो पट्टी बाँधेर प्रधानन्यायाधीशको राजीनामा माग गर्दै विरोध प्रदर्शन गरिरहेका कानुन व्यव ...
अस्पतालको स्तरोन्नति र उपचारमा गुणस्तरीयता प्रदान गर्न सरकार प्रतिबद्ध : मन्त्री खतिवडा
काठमाडौं, मकवानपुर - स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री विरोध खतिवडाले सङ्घीय तथा प्रदेश सरकार मातहत रहेका अस्पतालको स्तरोन्नति गर्नाका साथै आवश्यक चिकित्सक दरबन्दी खुला गरी गुणस्तरीय र प्रभावकारी बनाउने सरकारको लक्ष्य रहेको बताएका छन् । समाजव ...
द्वन्द्वकालका मानवता विरोधी घटनामा आममाफी दिन सकिँदैन : ओली
काठमाडौं - नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले १० वर्षे माओवादी सशस्त्र द्वन्द्वमा भएका मानवता विरोधी घटनामा आममाफी दिन नसकिने बताएका छन् ।२०५२ सालमा सुरु भएको सशस्त्र जनयुद्ध रोक्ने ५ मंसिर २०६३ को सरकार र नेकपा माओवादीबीच ...
आजबाट १२ देखि १७ वर्षका बालबालिकालाई फाइजर खोप दिइने
काठमाडौं - काठमाडौं र ललितपुरमा आजबाट १२ देखि १७ वर्षसम्मका बालबालिकालाई कोरोनाविरुद्धको फाइजर खोप दिइने भएको छ । काठमाडौं र ललितपुर जिल्लाका स्वास्थ्य कार्यालयका अनुसार यो खोप यसअघि १२ वर्ष माथिका दीर्घ रोगीलाई मात्रै दिइँदै आएपनि आजबाट भने बाल ...

.gif)